Techie IT
२०८० चैत्र ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएसीसी यू-१९ प्रिमियर कपः नेपाल र जापान भिड्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपाल र जापान भिड्दै


काठमाडौँ । मलेसियामा जारी एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज नेपाल र जापानको खेल हुँदैछ । वाईएसडी यूकेएम ओभलमा हुने खेल अहिले बिहान सवा ७ बजे शुरु हुँदैछ ।

नेपाल समूह ‘ए’को विजेता र जापान समूह ‘डी’को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाल अपराजित रहेको छ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो । आजै हुने अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुरले प्रतिस्पर्धा गर्दैछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पलेसा गोवर्धन पेरिस पारा ओलम्पिकमा छनोट

काठमाडौँ । नेपालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा हिजो भएको एसियाली तेक्वान्दो

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

काठमाडौँ । बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । धरान रङ्गशालामा भएको खेलमा मोरङ

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको

एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौँ । एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको राउण्ड अफ

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतिष्पर्धामा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति नलिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ

नेपाललाई हराउँदै पिएनजीले जित्यो टी– २० सिरिजको उपाधि

काठमाडौँ । नेपाललाई हराउँदै पिएनजीले जित्यो टी– २० सिरिजको उपाधि जितेको छ । हङकङमा भएको खेलमा नेपाललाई ८६ रनले पराजित

Techie IT