IIMS College

ISMT

HUB Education

कहाँबाट आउँछ बच्चन सा’बको कोट ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतको चर्चीत शो ‘कौन बनेगा करोडपती’का  सञ्चालक बलिउडका सुपरस्टार अमिताभ बच्चनकाे कार्यक्रम प्रस्तुत गर्ने शैली र उनको स्टाइलले विश्वमा चर्चा कमाएको छ ।

 

उनको मेक अप आर्टीस्ट प्रिया पटेलका अनुसार उनको सुटमा प्रयोग हुने फ्याब्रिक्स इटालीबाट मगाइन्छ ।

 

यसैगरि उक्त सामग्री ल्याउनुभन्दा पहिले क्यामराको स्क्रिन टेस्ट गरिन्छ र त्यसपछि फिट भएसँगै इटालीबाट अर्डर गरिन्छ ।

 

उनको कोटको बटन पनि विभिन्न देशबाट मगाइन्छ । जसमा इटाली, टर्की, जापान र कोरिया रहेका छन् । 

 


थप समाचार

भारतमा एकजना अष्ट्रेलियन कुटिए

  • 11 minutes ago
भारतमा एकजना अष्ट्रेलियन कुटिए

एजेनसी । भारतमा एक अस्ट्रेलियनलाई निर्मम रुपमा कुटपिट गरिएको छ ।

नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

  • 13 minutes ago
नवनियुक्त आपूर्तिमन्त्री भन्छन् : आयात प्रतिस्थापनकाे लागि प्रतिबद्ध छु

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्योगको विकास र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज आयोजि

दयावान र धनी मुसा !

  • 21 minutes ago
दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।