IIMS College

ISMT

HUB Education

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

 

तर उनका परिवारका अन्य सदस्यहरुका कारण भने उनी भारतीय सञ्चार माध्यमहरुमा निकै छाउने गर्छन् । भर्खरै अमिताभकी श्रीमती जया बच्चनले दिएको एक अभिव्यक्तिका कारण निकै चर्चामा आइरहेका छन् यो दम्पती ।

 

अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले आफू राजनीतिमा हुनुमा र पति बलिउडमा हुनुमा केहि दिन पहिले केहि यस्ता राजहरु खोलेकी थिइन् ।

 

‘इन्डियन एक्सप्रेस’ को कार्यक्रम ‘आइडिया एक्सचेन्ज’ मा जया बच्चनले ‘अमिताभ बच्चनले किन छिट्टै राजनीति छोडे ?’ भन्ने प्रश्नको जवाफमा भनेकी थिइन्, ‘अमिताभले भावुक भएर राजनीतिमा प्रवेश गरेका थिए । तर उनले यो कुराको छिट्टै महसुष गरे कि उनी राजनीति गर्न सक्षम छैनन् ।’

 

उनले भनेकी थिइन्,‘अमिताभ एकदमै निजि जीवन ज्यूउँन रुचाउने व्यक्ति हुन् । उनी राजनेता जस्तै बोल्न र उनीहरु जस्तै रहनसहनमा बस्न सक्दैनन् । उनले राजनीति सम्हाल्न सकेनन् ।’

 

अमिताभ बच्चन १९८४ मा कांग्रेस पार्टीमा आवद्ध भएका थिए र उनले इलाहाबादबाट लोकसभाको चुनाव पनि लडेका थिए । उक्त चुनावमा अमिताभले यूपीका पूर्व सीएम हेमवती नदनलाई दोब्बर मतले हराएका थिए ।


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 1 hour ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 1 hour ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 1 hour ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।