'अमिताभ बच्चनले मलाई मार्ने प्रयास गरेका थिए ...'

बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो । सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो ।

 

उनी आफ्नै फ्याल्टमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी एक समय अमिताभ बच्चनलाई आरोप लगाएर निकै चर्चामा आएकी थिइन् ।

 

अमिताभ बच्चनका साथ परवीन बाबीको सम्बन्ध दर्शकहरुले निकै रुचाएका थिए । यी दुई जोडीले धेरै हिट फिल्म पनि बलिउडलाई दिए । दुवैबीच राम्रो रिलेशन पनि रहेको थियो । तर, एउटा यस्तो समय पनि आयो परबीन बाबीले अमिताभलाई आफुलाई मार्न खोजेको आरोप समेत लगाइन् ।

 

मिडिया रिपोर्टका अनुसार उनी गम्भिर मानसिक रोगबाट पिडित रहेकी थिइन् । परवीन बाबीले अध्यात्मतिर लागेपछि फिल्मी लाइनलाई अलबिदा गरेकी थिइन् । उनी आफ्नो करिअरको हाइटमा रहेकी थिइन् तर कुनै कारणबिना नै उनले फिल्मी करिअरलाई बाइबाइ गरिन् । बलिउड छोडेपछि उनी धेरै वर्षसम्म गुमनाम नै भइन् ।


तर, एक दिन उनी यस्तो अवस्थामा भेटिइन् जसको कल्पना कसैले पनि गरेका थिएनन् ।


सन् १९८९ मा उनले एक म्यागजिनलाई अन्तर्वार्ता दिएकी थिइन् । उनले उक्त अन्तर्वार्तामा भनेकी थिइन्,‘अमिताभ बच्चन एक अन्तराष्ट्रिय ग्याङस्टर हुन् । उनी मेरो जिन्दगीको पछि लागि परेका छन् । उनले मलाई गुण्डाहरु पठाएर अपहरण गरेका थिए र एउटा आयरल्याण्डमा राखेका थिए ।

 

अमिताभका गुण्डाहरुले मेरो सर्जरी गरे र कानको तल एउटा ट्रान्समिटर राखेका थिए ।’
उनी मानसिक रुपमा रोगी रहेकी थिइन् । जसले आफुलाई वर्षौसम्म एउटै कोठामा बन्द राखेकी थिइन् । अन्तत आत्महत्या गरेको मिडिया रिपोर्ट बाहिर आएको थियो ।


थप समाचार

सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

  • 25 seconds ago
सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राजनीतिक नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले पार्टीबाट निर्णय गर्नु त कता हो कता सामान्य छलफल नै नगरी फुत्तफुत्त राजदूत

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

  • 19 minutes ago
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

काठमाडौं । प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ । घरघरमा तथा देशैभरक

बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

  • 27 minutes ago
बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाडौं । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।