यस्तो कुरामा पनि विश्वास मान्छन् बलिउडका यी चर्चीत अभिनेताहरु

कारको नम्बरलाई लिएर धेरै मानिसहरु सोच्ने गर्छन् । उनीहरु प्राय आफ्नो लक्की नम्बर राख्नु एउटा सानको विषय भएको मान्छन् । केही बलिउड अभिनेताहरु न्युमरोलोजीमा विश्वास राख्छन् । यसैलाई आधार मानेर उनीहरु कार किन्ने काम गर्छन् । 

 

अमिताभ बच्चन 

बलिउड फिल्मका बिग बी अमिताभ बच्चनको जन्मदिनांक ११ हो । यसलाई जोड्दा २ हुन्छ । ११ र २ अंकलाई अमिताभ निकै महत्व दिने गर्छन् । उनको केही कारको नम्बर ११०० वा १०१० रहेको छ । यी नम्बरहरुको जोड दुई नै हुन्छ । 

 

साहरुख खान

शाहरुख खान ट्रिपल फाइवको सौख राख्छन् । यो नम्बर धेरै मानिसहरुले पनि लक्की मान्छन् । शाहरुखको कारको नम्बर पनि ५५५ रहेका छन् । उनले स्फाटलाई समेत ५५५ को नम्बर भएको कार दिन्छन् । भनिन्छ उनको फोन नम्बरहरु पनि ५५५ रहेका छन् । 

 

सलमान खान

सलमान खानको जन्म २७ तारिखमा भएको थियो । उनी यस नम्बरलाई लक्की मान्ने गर्छन् । उनको कारको नम्बर पनि २७२७ रहेको छ । उनी कुल योग ९ नम्बरलाई समेत लक्की मान्ने गर्छन् । 

 

रणवीर कपुर

रणवीर कपुरलाई आठ नम्बर प्रिय रहेको छ । उनकी आमा नितु सिंह जन्म ८ तारिख रहेको थियो । यसकारण उनले कारको नम्बर ८ वा ८००० हुनेगर्छन् । 

 


थप समाचार

मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

  • 8 minutes ago
मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

सिमकोट । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्‍याइएको छ ।

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

  • 28 minutes ago
बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

  • 42 minutes ago
पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

काठमाडौँ । ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान काठमाडाैँमा आजदेखि सुरु भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।