‘सन अझै रोइरहेका छन्’

  • सोमबार, १८ कार्तिक, २०७६
  • 7 months ago
  • खेल

काठमाडौँ । इंग्लिस क्लब एभर्टनका मिडफिल्डर आन्द्रे गोमेज गम्भीर चोटको शिकार भएका छन् । आइतबार राति टोटनहमविरुद्धको खेलमा उनको खुट्टा भाँचिएको हो । 

 

पोर्चुगिज खेलाडी गोमेजलाई टोटनहमका फरवार्ड सन हिंग मिनले पछाडिबाट ट्याकल गर्दा उनी चोटग्रस्त बनेका हुन् । भीएआर हेरेपछि रेफ्रीले खेलको ७९ औं मिनेटमा सनलाई गम्भीर ट्याकल गरेको भन्दै रातोकार्ड दिएका थिए । अर्को खेलाडीको सुरक्षाको लागि भन्दै रेफ्रीले उनीविरुद्ध रेतो कार्ड देखाएका हुन् । 

 

 

गोमेज गम्भीर घाइते भएपछि सन पनि मैदानमा रोएका थिए । 

 

उक्त ट्याकलको बारेमा टोटनहमका खेलाडी डेली अलीले भने ‘म के भयो भनेर हेर्न चाहन्न । तर, म शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । घटनापछि सनको आँखाभरी आँशु थियो । उनको आँशु थामिएको थिएन । यसमा उनको गल्ती थिएन । सन भेटेको मध्ये सबैभन्दा राम्रो मान्छे हुन् । मैले उनको अनुहार उचालेको देखिन । उनी रोइरहेका छन् । 

 

बार्सिलोनाका पूर्व खेलाडी गोमेजको आज सर्जरी हुने भएको छ । 

 


थप समाचार

लकडाउनका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ सञ्चालनमा

  • 1 minute ago
लकडाउनका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ सञ्चालनमा

काठमाडौँ । बन्दाबन्दीका कारण बन्द रहेको ‘महानगर फलफूल तथा तरकारी बजार’ बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो । यसबाट कृषकले उत्पाद

तातोपानीबाट उठ्यो रु एक अर्ब २७ करोड राजश्व

  • 5 minutes ago
तातोपानीबाट उठ्यो रु एक अर्ब २७ करोड  राजश्व

तातोपानी । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ ।

प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

  • 35 minutes ago
प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

एजेन्सी । प्रेममा धोका पाएपछि एक भारतीय नायिकाले आत्महत्या गरेकी छिन् । १९ वर्षीया कन्नड नायिका चन्दना गोडाले विष खाएर आत्महत्या गरेकी हुन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।