बलिउडमा अनमोल केसीको स्टारडम बिक्ला ?

काठमाडौं । नेपाली युवा स्टार नायक अनमोल केसीले बलिउड फिल्म खेल्ने भएपछि उनको चर्चा पुनः चुलिएको छ । बुधबार भारतीय दैनिक पत्रिका ‘हमरा महानगर’ले अनमोलको बलिउड डेब्युबारे समाचार नै प्रकाशित गरेपछि उनको चर्चा लुलिएको हो । 

 

उक्त कुराको पुष्टी अनमोल आफैले समाचारको स्क्रिन सट राखेर गरेका छन् । अनमोल सुप्रसिद्द म्युजिक कम्पनि वल्र्डवाइड रेकर्ड्स लिमिटेडसँग नयाँ भेन्चरका लागि जोडिएका छन् । जुन कम्पनि अब एउटा हिन्दी फिल्म निर्माण गर्दैछ । नाम तय नभैसकेको सिनेमाको अफिसियल घोषणा छिट्टै हुनेछ । संगीतको दुनियाँमा छुट्टै आयाम स्थापित गरेको यस कम्पनिले अब सिनेमा निर्माणमा पनि हात हालेको छ । म्युजिक कम्पनिले गरेको यो नयाँ पहल हो, हमरा महानगर लेख्छ, हमरा महानगरमा उल्लेख छ ।

 

अनमोल केसीले डेब्यु गर्ने हिन्दी फिल्मलाई नेपाल, भारतसँगै विश्वका ७४ वटा देशमा रिलिज गरिने बताइएको छ । 

 

पछिल्लो समय अनमोल होम प्रोडक्सनको चलचित्र क्याप्टेनको छायाँकनमा व्यस्त छन्। त्यसपछि  उनी झरना थापाको ए मेरो हजुर ३ र मिलन चाम्सको ब्याचल बन्टीमा व्यस्त हुनेछन् ।


थप समाचार

के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

  • 15 minutes ago
के नर्भिक हस्पिटल सर्वसाधारणकै पहुँचमा आएको हो त ?

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ ।

कोशकार नेपालको निधन

  • 23 minutes ago
कोशकार नेपालको निधन

काठमाडौँ । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा

  • 30 minutes ago
प्रधानमन्त्रीलाई कालो झण्डा

रुपन्देही । रुपन्देहीको जितगढीमा विजयोत्सव मनाउन गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज कालो झण्डा देखाइएका छ । अर्घाखाँचीका एक व्यक्तिले प्रधानमन्त्री भाषण गरिरहेको बेलामा कालो झण्डा देखाइएको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

थाइराइडका रोगीले यस्ता खानेकुराहरु खानुहुँदैन

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ ।

विचित्र विश्व

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

अनौठो पर्वतः जुन सूर्यको किरण परेपछि सुनौलो रङ्गमा बदलिएर ॐको रुप धारण गर्छ

एजेन्सी । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न कठीन छ ।