IIMS College

ISMT

HUB Education

आन्सु फाटीले जे गरे त्यो सामान्य होइनः भालभर्दे

  • आइतबार, २९ भदौ, २०७६
  • 6 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेष्टो भालभर्देले आन्सु फाटीको प्रशंसा गरेका छन् । शनिबार राति भ्यालेन्सियाविरुद्धको खेलमा फाटीले शानदार प्रदर्शन गरेपछि उनको भालदर्भेले प्रशंसा गरेका हुन् ।

 

बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध ५–२ गोलको जित हात पार्दा  फाटीले एक गोल तथा एक एसिस्ट दिएन । १६ वर्षीय फाटीले खेलको दोस्रो मिनेटमा नै गोल गरे । त्यस्तै, उनले खेलको सातौं मिनेटमा डी जोङले गरेको गोलमा  एसिस्ट पनि प्रदान गरे । 

 

खेलपछिको पत्रकार सम्मेलनमा भालभर्देले फाटीको बारेमा भने ‘उनी लक्ष्यप्रति केन्द्रीत छन् साथै राम्रो पनि छन् । पहिलो टच मै गोल गर्ने कुरा सामान्य होइन । त्यस्तै दोस्रो गोलको लागि एसिस्ट गर्नु तथा झण्डै अर्को गोल पनि गर्नु पनि सामान्य होइन । हामी उनको क्षमताको बारेमा अझै बुझ्ने कोशिसमा छौं र उनको प्रदर्शनले हामीलाई पनि सहयोग गरोस् ।’

 

शनिबार रातिको खेलपछि फाटीको चर्चा पुनः चुलिएको छ । फाटीले तीन खेलअघि बार्सिलोनाको पहिलो टिमबाट डेब्यू गरेका थिए । उनले यसअघि ओसासुनाविरुद्ध पनि गोल गरेका थिए ।

 


थप समाचार

भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

  • 5 minutes ago
भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

चितवन । भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठ

कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

  • 9 minutes ago
कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

  • 18 minutes ago
डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयको आलोचना गरेका छन् । एक ट्वीट गर्दै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।