यी हुन् विराट कोहलीसँग विवाह गरेकी अनुष्का शर्माको पूर्वप्रेमी

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका खेलाडी विराट कोहली विवाह बन्धनमा बाधिँएका छन् । उनीहरुको विवाह निकै गुपचुपका साथ इटालीको एउटा गाउँमा भएको थियो । 

 

उनीहरुले विवाहमा निकै कम मानिसलाई बोलाएका थिए भने विहेको दिन १२ डिसेम्बरलाई भने पनि उनीहरुले बिहे भने ११ डिसेम्बरमा गरेका थिए ।

 

बिहे पश्चात अनुष्का र विराट सामाजिक सञ्जालमा निकै सक्रिय भइरहेका छन् । भने उनीहरुलाई शुभकामना दिनेको संख्या पनि उत्तिकै रहेको छ ।

 

विगत चार वर्षदेखि विराट र अनुष्का एक अर्कासँग डेट गरिरहेका थिए । र अहिले विवाह बन्धनमा बाधिँएका छन् । अव अनुष्का सधैँको लागि विराटकी भएकी छिन् ।

 

 

हालै अनुष्काको बारेमा नयाँ तथ्य पत्ता लागेको छ । उनी विराट भन्दा पहिले अर्कैसँग सम्बन्धमा थिइन् । एक तस्बिर सामाजिक सञ्जालमा बाहिरिएको छ । तस्बिरमा उनी उनको पूर्व प्रेम जोहोबसँग देखिएकी छिन् । उनीहरु दुईवर्षसम्म सम्बन्धमा रहेको पत्ता लागेको छ ।

 

अनुष्का बलिउडमा सफल हुन थालेपछि उनले जोहोबसँग सम्बन्ध तोडेकी थिइन् । बलिउडमा छिरेपछि उनको नाम रणवीर सिंह, शाहिद कपूर, क्रिकेटर सुरेश रैना, रणबीर कपूर र अर्जुन कपूरसँग जोडिएको थियो । 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 5 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 5 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 5 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।