स्याउ र केरा कुन समयमा खानु उत्तम हुन्छ ?

एजेन्सी । फलफूल स्वास्थ्यका लागि निकै लाभदायी हुन्छन् । फलफूल कुन समयमा खाने भन्ने जानकारी हुने हो भने अझँ धेरै फाइदाहरु पाउन सकिन्छ । हामीले तपाइलाई स्याउ र केरा कुन समयमा खानु पर्छ भन्ने बारे प्रस्तुत गरेका छौं ।

 

स्याउ: फलफूलहरु मध्ये स्याउ निकै फलदायी फलफूलको रुपमा मानिन्छ । स्याउ राती भन्दा दिउँसो वा बिहान नै खान चिकित्सकहरूले सुझाएका छन् । बिहान वा दिउँसो स्याउ सेवन गर्दा स्याउमा हुने पेक्टिनले रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । 

 

रातको समयमा स्याउ सेवन गरे यसमा हुने पेक्टिनलाई पचाउन गाह्रो हुने र पेटमा एसिडको मात्रा बढ्न सक्छ । स्याउ बिहानको समयमा खाँदा यसले स्वास्थ्यमा सकारात्मक असर पु¥याउँछ । यसमा पेक्टिन नामको तत्व पाइन्छ जसले रक्तचाप र कोलेस्ट्रोल घटाउने गर्दछ ।

 

केरा: केरा दिउँसोको खानासँगै खायो भने रोगप्रतिरोधात्मक क्षमताको विस्तार गर्नुको साथै छालालाई पनि सुन्दर बनाउँछ । बेलुकाको खानापछि केरा नखाँदा नै राम्रो हुने चिकित्सकहरूको भनाइ छ ।

 

बेलुका केरा खाँदा खकार बढ्ने र पाचन पक्रियामा पनि समस्या हुने उनीहरूको भनाइ छ ।

 


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 28 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 29 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 35 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।