यस्ता छन् हरेक दिन स्याउ खानुका फाइदाहरु

एजेन्सी । हरेक दिन एउटा स्याउ खाइयो भने डाक्टरकोमा जानु जरुरत पर्दैन अर्थात् हस्पिटल नै जानु पर्दैन भन्ने भनाइ नै छ । स्याउ एउटा फल मात्र नभएर कयौं रोगहरुलाई दुर राख्ने एक अचुक औषधि पनि हो । 

 

स्याउमा अनेक पोषक तत्व, भिटामिन र खनिज पाइन्छ। स्याउले साना साना बिमारीलाई मात्र नभई खतरनाक रोगहरुलाई समेत निर्मूल पार्छ। आज हामी स्याउ खानुका फाइदा र यसलाई खाने सही समयको बारेमा जानकारी गराउँदै छौं ।

 

यस्ता छन् स्याउ सेवन गर्दा हुने फाइदाहरुः

स्याउले हृदयरोगबाट बचाउँछ– हड्डीलाई मजबुत राख्न मद्धत गर्छ। स्याउ क्याल्सियमको एक स्रोत हो। यसमा एन्टीअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ। जसले हड्डीलाई बलियो बनाउन मात्र नभई हड्डी टुट्नबाट पनि बचाउंछ।

 

  • –स्याउ खानले दम रोग लाग्दैन र लाग्न दिंदैन ।
  • – चम्किलो र मजबुत दाँतको लागि स्याउ एक अचुक औषधी हो । यसले पहेंलो दाँतलाई सेतो बनाउन र स्वस्थ राख्न सहयोग पुर्याउँछ।
  • – स्याउले लिभरबाट विकार पदार्थहरुलाई बाहिर निकाल्न मद्धत गर्दछ । 
  • – अल्जाइमर अर्थात् भुल्ने बिमारीको लागि स्याउ एक लाभदायी फल हो । यसले दिमागलाई स्वस्थ बनाई तेजिलो बनाउँछ ।
  • –स्याउले शरीरको नराम्रो कोलेस्टेरोललाई कम गर्न मद्धत गर्छ । 
  • –क्यान्सर जस्ता खतरनाक रोग बाट बचाउछ।
  • – मधुमेह रोगीका लागि स्याउले निकै फाइदा पुर्याउछ।
  • – स्याउले मोटोपन घटाउनुका साथै अनुहारको लागि एक बरदान नै सावित फल हो।

कुन समयमा खानु उपर्युक्त हुन्छ ?

बिहानको समयमा स्याउ खाँदा असाध्यै फाइदा मिल्छ। बिहानको खाजा अथवा खाना खानु पहिले वा खाइसकेपछी स्याउ खाँदा शरीरको लागि एकदम फाइदाजनक र गुणकारी सावित हुन्छ। त्यस्तै दिउँसोको समय पनि उत्तम मानिन्छ।

 

तर रातिको समयमा स्याउ सेवन नगर्नुहोस् । राती खाना खानु भन्दा पहिले वा खाना खाइसकेपपछि सकेसम्म स्याउ नखानुहोस् किन कि पेटमा ग्यास भरेको जस्तो हुने र पेट भारी हुने जस्ता समस्या हुन्छ । जसको कारण रातिको समयमा स्याउ खानु उचित मानिदैन ।


थप समाचार

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 1 hour ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

  • 1 hour ago
काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकल

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

  • 1 hour ago
सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।