पोर्न फिल्म खेल्छु भन्दै हिड्ने अर्चना पनेरुको पति थुनामा

काठमाडौं । पोर्न स्टार बन्छु भन्दै हिड्ने अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइस प्रहरीको फन्दामा परेका छन् । यौन दुरचारको अभियोगमा उनी पुर्पक्षको लागि थुना रहेको पाइएको हो । 

 

महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाका अनुसार काठमाडौं जिल्ला अदालतको आदेश अनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको छ । प्रहरीले प्राइसको भाडाको घर बलम्बुबाट दुईसय ग्राम गाँजा, लागूऔषध लगायतका समग्रीहरु बरामद गरेको थियो । उक्त घरमा उनले युवतीहरु राखेर यौनधन्दा चलाउँदै आएका थिए । 

 

अर्चना र उनीबीच केही महिनाअघि विवाह भएको थियो । अर्चनाले सो समयमा आफू चाँडै नै पोर्न फिल्ममा अभिनय गर्न लागेको भन्दै एक ट्वीट गरेकी थिइन् । १७ वर्षीय अर्चना पनेरु पोर्न फिल्मको तयारीमा रहेको हल्ला बजारमा आएको हो । उनले केही समय अघिपनि ब्लु फिल्म बनाएर छाड्छु भनी अठोट गरेकी थिइन्। आफ्नै आमा सुनिता पनेरुको सहयोगमा उनले पोर्न फिल्म बनाउने बताएकी थिइन र अहिले उनी एक फेसबुक लाइभमा आइ यसको बारेमा फेरी जानकारी दिएकी थिइन् ।

 


थप समाचार

निराश आर्यनको कमेडी चाल

  • 4 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

  • 31 minutes ago
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

काठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरू

ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

  • 57 minutes ago
ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

काठमाडौँ । ड्युटीमा रहेका सप्तरी प्रहरीका एक हवल्दारमाथि बुधबार साँझ गोली प्रहार भएको छ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।