क्रोएशिया अन्तिम १६ मा, यसरी अर्जेन्टिनाको झिनो सम्भावना कायमै

काठमाडौं । बिहीबार राति सम्पन्न विश्वकपको समूह चरणको खेलमा अर्जेन्टिनालाई क्रोएशियाले ३–० गोलले पराजित गरेपछि क्रोएशिया अर्को चरणमा प्रवेश गरेको छ । क्रोएशियाले खेलको दुबै खेलमा जित निकालेर ६ अंक जोडेर अर्को चरण प्रवेश गरेको हो । 

 

क्रोएशियाले पहिलो खेलमा नाइजेरियालाई २–० गोलले पराजित गरेको थियो । त्यस्तै, हारपछि अर्जेन्टिना विश्वकपबाट पक्का बाहिरिएको छैन तर अर्को चरण प्रवेशको लागि कठिन भने देखिएको छ । 

 

क्रोएशियापछि अर्को राष्ट्रले समूह ‘डी’बाट अर्को चरण प्रवेश पाउँछ । हाल १ मात्र खेल खेलेको आइसल्याण्ड दोस्रो स्थानमा छ । पहिलो खेलमा अर्जेन्टिनासँग आइसल्याण्डले १–१ गोलको बराबरी खेलेका थियो । अब आइसल्याण्डले नाइजेरिसँग बराबरी खेले वा नाइजेरिया विजयी भएमा र त्यसपछिको खेलमा नाइजेरियालाई अर्जेन्टिनाले र आइसल्याण्डलाई क्रोएशियाले पराजित गरेको खण्डमा अर्जेन्टिनाले विश्वकपमा अर्को चरणको लागि प्रवेश पाउँछ । 

 

नतिजा अर्जेन्टिनाको हातमा नरहेको कारणले गर्दा यो हुन कठिन रहेको छ । 

 


थप समाचार

म्याग्दीमा 'एक वडा, एक हेलिप्याड' अभियान शुरू

  • 3 minutes ago
म्याग्दीमा 'एक वडा, एक हेलिप्याड' अभियान शुरू

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ ।

सुन र चाँदीको मूल्य स्थिर

  • 17 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज मंगलबार नै कारोबार भएको मूल्यमा सुनको कारोबार भएको हो ।

कास्की १ मा ४ करोड बराबरका योजनाहरु सार्वजनिक

  • 19 minutes ago
कास्की १ मा ४ करोड बराबरका योजनाहरु सार्वजनिक

पूर्व स्वास्थ्यमन्त्री एवं कास्की संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजनाहरु सार्वजनिक गरेका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।