यस्ता छन् अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीबारे रोचक कुराहरु

  • बिहीबार, २४ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

एजेन्सी । अर्जेन्टिनाले पहिलो आधिकारिक खेल सन् १९०१, मे १६ मा उरुग्वेविरुद्ध खेलेको थियो । उरुेग्वेको मोन्टेभिडियोमा भएको उक्त खेल अर्जेन्टिनाले ३–२ गोलले जितेको थियो ।

 

अर्जेन्टिनाले सबैभन्दा ठुलो जित सन् १९४२, जनवरी २२ मा इक्व्यडरविरुद्ध १२–० गोलले हात पारेको थियो ।

 

अर्जेन्टिनाले सबैभन्दा ठुलो लज्जास्पद हार तीनपटक भोगेको छ । चेकोस्लोभाकियासँग सन् १९५८, बोलिभियासँग सन् २००९ र सन् २०१८ मा पनि स्पेनसँग ६–१ गोलले अर्जेन्टिना पराजित भएको थियो । 

 

विश्वकप जित्ने राष्ट्रको सुचीमा अर्जेन्टिना पनि रहेको छ । सन् १९७८ र सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो भने सन् १९३०, १९९० र २०१४ मा रनरअप भएको थियो । 

 

सन् २००७ मा पहिलोपटक अर्जेन्टिना फिफा बरियताक्रमको पहिलो नम्बरमा उक्लेको थियो । विश्वकै सबैभन्दा धेरै खेल हुने देशहरुमा अर्जेन्टिना र उरुग्वे रहेका छन् । उनीहरु सन् १९०१ यता १९८ पटक आमने सामने गरेका छन् । 

 

विश्व चर्चित पुर्व खेलाडी डियगो म्याराडोनाको नाममा म्यारोडोनियन चर्च नामक धर्म फ्यानहरुले सिर्जना गरेका थिए ।

अर्जेन्टिनाको अण्डर–२० टोलीले ६ पटक अण्डर–२० विश्वकप ६ पटक जितेको छ । 

 

 

 


थप समाचार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

  • 6 hours ago
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

  • 6 hours ago
पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति

सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

  • 6 hours ago
सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।