आज कुन खेल कति बजे, अर्जेन्टिनाले मार्ला त बाजी ?

काठमाडौँ । अर्जेन्टिनालाई नाइजेरियाविरुद्धको खेल कुनै पनि हालतमा जित्नुपर्ने भएको छ । त्यो पनि फराकिलो गोलअन्तरले ।

क्रोएसिया र आइसल्याण्डको खेलले प्रभाव पार्ने भएकोले अर्जेन्टिनालाई नाइजेरियाविरुद्ध कम्तिमा पनि ३–० को जित आवश्यक रहेको छ ।

तर गत विश्वकपको नतिजालाई हेरेपनि नाइजेरियाले अर्जेन्टिनाविरुद्ध २ गोल गरेको थियो । नाइजेरियालाई पनि अन्तिम खेलमा जित नै खाँचो रहेकोले पनि यो खेल सोचे जस्तो अर्जेन्टिनाका लागि नहुन सक्छ ।

दुई खेलबाट ३ अंक जोडेको नाइजेरियाले विपक्षीलाई दुई गोल गर्दा विपक्षीबाट पनि दुई नै गोल बेहोरेको छ । यसर्थमा अर्जेन्टीनाको तुलनामा नाइजेरियालाई जित्नु पर्ने दवाब कम भएपनि आइसल्याण्ड र क्रोएसियाबीचको खेलले भने तनाव दिएको छ ।

अाज हुने खेलहरू

बेलुका ७ः४५ – अस्ट्रेलिया वि. पेरु, समूह सी

स्थानः फिश्त ओलम्पिक स्टेडियम, सोची

बेलुका ७ः४५ – डेनमार्क वि. फ्रान्स, समूह सी

स्थानः लुजनीकी स्टेडियम, मस्को

राति ११ः४५ – नाइजेरिया वि. अर्जेन्टिना, समूह डी

स्थानः क्रेस्टोभस्की स्टेडियम, सेन्ट पिटर्सबर्ग

राति ११ः४५ – आइसल्याण्ड वि. क्रोयसिया, समूह डी

स्थानः रोस्तोभ एरेना, रोस्तोभ–अन–डन

थप समाचार

फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

  • 13 minutes ago
फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

  • 30 minutes ago
यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

एजेन्सी । भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर, विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन ।

एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • 40 minutes ago
एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य