बल्लतल्ल अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने, क्रोएशियाले डेनमार्कसँग

काठमाडौं । नाटकिय रुपमा अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरिसकेपछि नयाँ प्रतिद्धन्द्धी बलियो दावेदार फ्रान्सलाई पाएको छ । 

 

मंगलबार राति सम्पन्न खेलमा नाइजेरियलाई २–१ गोलले पराजित गरेपछि अर्जेन्टिना समूह ‘डी’ को उपविजेता बनेर अन्तिम १६ मा पुगेको थियो । समूह ‘डी’को उपविजेताले समूह ‘सी’को विजेतासँग खेल्नुपर्ने नियमअनुसार अर्जेन्टिनाले फ्रान्ससंग प्रतिस्पर्धा गर्ने तय भएको हो ।

 

अर्जेन्टिनाले समूह चरणमा एकमा जित, एक हार र एकमा बराबरीको नतिजा निकालेको थियो । फ्रान्स समूह सीबाट ७ अंक सहित विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

 

त्यस्तै, समूह ‘डी’ को विजेता क्रोएशिया भएकोले समूह ‘सी’ को उपविजेता डेनमार्कसँग खेल खेल्नेछ । समुह चरणमा अपराजित रहदै ९ अंक सहित  नकआउट चरण प्रवेश गरेको क्रोएशियाले अन्तिम १६ मा डेनमार्कसंग प्रतिस्पर्धा गर्न लागेको हो । 

 


थप समाचार

उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

  • 13 minutes ago
उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै छन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल

राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

  • 16 minutes ago
राफेल विमानको खरिद रोकिँदैन– जेट्ली

नयाँदिल्ली । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट गरेका छन्।

सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

  • 19 minutes ago
सरकारले ‘टेस्टेड’ व्यक्तिहरुबाट कस्तो समृद्धि खोजेको हो ?

काठमाडौँ । सरकारले समृद्धिको भद्दा भाषण गरेको पनि लामै भयो । राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रका कार्यक्रम होस्, सरकारी बैठक नै किन नहोस् जताततै समृद्धिकै चर्चा हुने गरेको छ । दुई तिहाई प्



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एउटा यस्तो देश जहाँ बाबुबाजेको सम्पत्ति छोरीलाई दिने गरिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।