IIMS College

ISMT

HUB Education

अर्जेन्टिना विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक साम्पावलीले के भने ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वकपबाट अर्जेन्टिना बाहिरिएपछि प्रशिक्षक जार्गे साम्पावलीले ‘अब बलियो’ भएर आउने बाचा गरेका छन् । 

 

फ्रान्ससँगको अन्तिम १६ को खेलमा ४–३ गोलले पराजित भएपछि साम्पावलीले प्रतिक्रिया दिँदै आफूले यस्तो नतिजा आउँछ भनेर नसोचेको बताए । 

 

उनले भने ‘अर्जेन्टिना विश्वकप उपाधिको दावेदार हो भनेर मैले ठूलो सपना बुनेको थिएँ । अर्जेन्टिनाले विश्वकप जित्छ भनेर पनि म विश्वस्त थिँए । तर, नतिजा निराशाजनक आयो । तर, यो नतिजाले अर्जेन्टिनालाई बलियो बनाउने छ । 

 

‘हामी विश्वकपबाट बाहिरिसकेका छौं । यो साँच्चै पीडादायी कुरा हो ।’

 

विश्वकपको समूह चरण पार गर्न नै अर्जेन्टिनाले कठिनाई भोगेको थियो । आइसल्याण्डसँग बरारबी, क्रोएशियासँग हार तथा नाइजेरियासँगको कठिन जितले अर्जेन्टिना अन्तिम १६ मा आइपुगेको थियो । 

 

अन्तिम १६ मा फ्रान्ससँगको खेलबारे पनि प्रतिक्रिया दिँदै साम्पावलीले भने ‘खेलमा खेलाडीहरुले निकै मेहनत गरे । यो साँच्चै कठिन खेल थियो । खेलाडीहरुले हरसम्भव प्रयास गर्दा पनि उदेश्य पुरा गर्न सकेनन् । नतिजाले निकै पीडा दिएको छ साथै म निराश पनि छु ।


थप समाचार

एनआईसी एसिया बैंकको मूल्य सामायोजन

  • 3 minutes ago
एनआईसी एसिया बैंकको मूल्य सामायोजन

काठमाडौँ । नेप्सेले एनआईसी एसिया बैंकको मूल्यको समायोजन गरेको छ । नेप्सेले एनआईसी एसियाका ४०७ दशमलव २७ रुपैयाँ मूल्य तोकेको छ ।

घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

  • 24 minutes ago
घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही गर्ने बताएका छन् । आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले प्राधिकारणमा आइतबार

माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

  • 28 minutes ago
माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।