लिभरपुलको घरेलु मैदान सबैभन्दा खराबः आर्जेन रोबेन

  • आइतबार, ५ फागुन, २०७५
  • 1 month ago
  • खेल

काठमाडौँ । जर्मन क्लब बार्यन म्युनिखका विङ्गर आर्जेन रोबेनले लिभपुलको घरेलु मैदान सबैभन्दा खराब मैदान भएको बताएका छन् । 

 

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गत बार्यनले एनफिल्डमा लिभरवपुलको समाना गर्दैछ । उक्त खेल अघि प्रतिक्रिया दिँदै रोबेनले भने ‘यदी मलाई सबैभन्दा खराब रंगशालाको बारेमा सोधिएको हो भने लिभरपुलको घरेलु मैदान हो । जहाँ एउटा प्रतिद्धन्द्धी हुन्छ जसले जतिबेला पनि झट्का दिनसक्छ ।’

 

उनले थपे ‘उनीहरु निकै राम्रो सेपमा छन् । यसको श्रेय प्रशिक्षक व्यवस्थापकलाई जान्छ । उनले निकै राम्रो काम गरेका छन् । गत वर्ष उनीहरु च्याम्पियन्स लिगको फाइनलमा पुगेका थिए ।’

 

त्यसोत रोबेनले एनफिल्डमै तीन पटकसम्म झट्का लागिसकेको छ । सन् २००५ र २००७ मा चेल्सीमा रहँदा तथा २००९ मा रियल मड्रिडबाट खेल्दा एनफिल्डमै भएको खेलमा उनको टिम पराजित भएको थियो । 

 

खेल मंगलबार राति नेपाली समय अनुसार १ः४५ बजेबाट सुरु हुनेछ । 

 


थप समाचार

एलोभेरा जुसका फाइदा

  • 21 minutes ago
एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

तौल कम हुनुको कारण

  • 1 hour ago
तौल कम हुनुको कारण

अधिकांश मानिसका लागि मोटोपन एउटा समस्या हो । तर कतिपय मानिस दुब्लोपनका कारण पनि चिन्तित हुने गरेका छन् । अब जानौं, शरीरमा आवश्यक तौल नहुनुको कारणः

सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

  • 1 hour ago
सम्मेलनको मिति नजिकिँदै गर्दा सुरक्षा सर्तकता बढ्यो

काठमाडौं । लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।