IIMS College

ISMT

HUB Education

अर्जुन कपुरलाई बलिउडमा रुनु न हाँस्नु !

Education Park

Kathmandu Trade Show

Royal Education Foundation

एजेन्सी । बलिउडका स्टार अभिनेता हुन् अर्जुन कपुर । तर, बिस्तारै उनको स्टारडम धरापमा पर्न थालेको छ । मलैका अरोरासँगको सम्बन्धपछि उनी बलिउड चर्चामा कम लब अफयेर चर्चामा बढी आउन थालेका छन् । एक कार्यक्रममा उनले मलैकाबारे मुख खोलेका थिए । 

उनलाई मलैकासँग विवाह गर्ने वा नगर्नेबारे प्रश्न गरिएको थियो । जबाफमा उनले आफु बल्ल ३३ वर्षको भएको र विवाहका लागि आफु आतुर नरहेको बताएका थिए । उनले भनेका थिए,‘मेरो र मलैकाको सम्बन्धबारे सबैलाई थाहा छ ।’

गएको हप्ता रिलिज भएको फिल्म पानीपथ फ्लप भएपछि उनको करिअर थप धरापमा परेको छ । सलमान खानको स्टारडमका कारण पनि उनीसँग निर्माताहरु काम गर्न डराउने गरेका छन् । सलमान खानले पनि आफ्ना चिनेका साथीहरुलाई अर्जुनसँग काम नगर्न भनेको कुरा मिडिया रिपोर्टमा आएको थियो । उनले अभिनय गरेका फिल्महरु लगातार फ्लप भएपछि उनलाई लिएर फिल्म निर्माण गर्ने निर्माता निर्देशकहरु पनि डराउन थालेका छन् । 

लगानी डुब्ने डरले पनि उनीहरु अर्जुनदेखि परपर हुन थालेको बताइएको छ । 

थप समाचार

स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै वैद्य माओवादीको चिन्ता

  • 4 minutes ago
स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै वैद्य माओवादीको चिन्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सरकारको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ले आइतबार एक विज्ञप्ति जा

सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

  • 7 minutes ago
सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

काठमाडौँ । कञ्चनपुर, वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ ।

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

  • 25 minutes ago
सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व