Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलआर्मीले पहिलोपटक जित्यो आहारारा पोखरा गोल्डकप

आर्मीले पहिलोपटक जित्यो आहारारा पोखरा गोल्डकप


पोखरा । आहारारा पोखरा गोल्डकपको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीले ३-० को गोलअन्तरले थ्रीस्टार क्लबलाई पराजित गर्दै उपाधी जितेको हो ।

आर्मीको जितमा खेलको ३८ औं मिनेटमा जिलेप्सीजंग कार्कीले पहिलो गोल गर्दै अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे ।

योसंगै आर्मीले पहिलो पटक आहारारा उपाधि जित्दै इतिहास बनाएको छ । २०६० सालमा पहिलो पटक सहभागी भएको आर्मीले सेमिफाइनलसम्मको यात्रा तय गर्योए । त्यसपछि ४ पटकसम्म फाइनल यात्रा तय गरेर पनि आर्मी उपविजेतामा सीमित भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT