संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • शुक्रबार, ३० कार्तिक, २०७५
  • 2 months ago
  • नेपाल

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

 

केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले बिहीबार गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी, नारायणटारबाट अवैधरुपमा ल्याएको संरक्षित वन्यजन्तुको दाह्रा ७ थान सहित ६ जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाँउपालिका–९ का २८ वर्षीय नुर्बु शेर्पा, मकवानपुर भिमफेदी गाँउपालिका–१ का ३८ वर्षीय देवलाल मोक्तान, मकवानपुर, बकैया गाँउपालिका–१२ बस्ने २७ वर्षीय दिपक लामा, सोही ठाउँ बस्ने ४० वर्षीय गोकुल घले, सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका–२ बस्ने ३२ वर्षीय रबि लामा र नुवाकोट साविक मनकामना गाविस–१ बस्ने २८ वर्षीय सुब्बा तामाङ रहेका छन् । 

 

खरिद बिक्री गर्न ओसारपसार गरी ल्याएको उक्त दाह्रा सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको छ ।


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 25 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 27 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 38 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।