IIMS College

ISMT

HUB Education

विद्यालयको चौरमा यौन क्रिडा गर्दैगर्दा एक जोडी पक्राउ

प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । खुलेआम यौन क्रिडा गर्दागर्दै प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ । अमेरिकाको ओहियो राज्यमा एउटा महिला पुरुष जोडीलाई स्थानीय प्राथमिक विद्यालयको खेल मैदानमा बालबालिकाकै सामुन्ने यौन क्रिडा गरेको आरोपमा पक्राउ गरिएको हो ।

 

ओहियो राज्यको क्यान्टन सहरस्थित वाकर इलेमेन्ट्री स्कुलको चौरलाई नै यौन क्रिडा गर्ने उपयुक्त स्थान ठानेर यसो गर्न थालेपछि त्यहाँ उपस्थित बालबालिका र शिक्षक–शिक्षिका दंग परेका थिए ।

 

क्यान्टन प्रहरीका अनुसार २३ वर्षीय ज्याकोबी स्किमिडिट र २२ वर्षीय एस्ली क्यारेलीलाई यस्तो अस्वाभाविक अवस्थामा भेट्टाइएको हो ।

 

प्रहरी रिपोर्ट अनुसार त्यहाँको सेरिफ कार्यालयको आकस्मिक टेलिफोन नं. ९११ मा कसैले वाकर काउन्टी स्कुलको चौरमा दुई जना खुलेआम यौनजन्य क्रियाकलापमा लिप्त रहेको खबर पाएपछि प्रहरी सक्रिय भएको थियो ।

 

प्रहरीहरू त्यहाँ पुग्दा उनले त्यो जोडीलाई विद्यालयको खेलमैदान छेउमै भेट्टाएको थियो र नगिचै ११ बालबालिका र थुप्रै वयस्क मानिसहरू खेलिरहेका थिए ।

 

प्रहरी आउँदा पनि त्यो जोडी यथावत यौन क्रिडामा लिप्त रहेको बुझिएको छ । अमेरिकी समाचार माध्यमहरूले जनाए अनुसार क्यारेलीले कम्बल ओढेकी थिइन् र बेलाबेला त्यहाँ उपस्थित मानिसहरूलाई आफ्ना स्तन प्रदर्शित गरिराखेकी थिइन् । प्रहरीले जनाए अनुसार उक्त समय क्यारेली सर्वांग नांगी रहेकी र स्किमिडिट कम्मर मुन्तिर नांगै रहेका थिए ।

 

ती दुबैले प्रहरीलाई आफूहरूलाई उक्त स्थानमा यौन क्रिया गर्न अनुमति नरहेको बारे थाहा नभएको बताएका थिए । साथै उनीहरूले आफूहरू भन्दा ६५ फीट टाढा आफ्नै सुरमा खेलिरहेका बच्चाहरू बाहेक अन्य कुनै व्यक्ति उपस्थित रहेको बारे थाहा नभएको बताएका थिए ।

 

प्रहरी अधिकारीहरूले उक्त स्थानमा थुप्रै बड लाइट बियरका रित्ता क्यानहरू भेटिएको जनाएको छ । त्यस जोडीले आफूहरुले उक्त बियर पिएको स्वीकारेका छन् ।

 

दुबैलाई गिरफ्तार गरेर स्टार्क काउन्टी कारागार चलान गरिएको बुझिएको छ ।


थप समाचार

बरुणलाई फ्यानको विशेष गिफ्ट

  • 27 minutes ago
बरुणलाई फ्यानको विशेष गिफ्ट

बलिउड अभिनेता बरुण धवन आफ्नो शान्दार अभिनयका कारण चर्चामा छन् । यसैक्रममा उनी सार्वजनिक स्थलहरुमा उनलाई फ्यानहरु घेरिन्छन्, तर पनि उनले असहज महसुस गरेता पनि कहिल्यै रिस देखाउँदैनन् । अहिले अभिनेता बरु

अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

  • 29 minutes ago
अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ ।

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 40 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी