IIMS College

ISMT

HUB Education

मध्यरातमा घर–घरमा गई घण्टी बजाउँदै भाग्ने व्यक्ति पक्राउ

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बाल्यकालमा सबैले कुनै न कुनै प्रकारको उट्पट्याङ काम गरेका हुन्छन् । जसमा कसैको घरमा गएर घण्टी बजाउँदै भाग्नु पनि पर्न सक्छ ।

 

तर के तपाईलाई थाहा छ ? यस्तो कार्य गरेमा पक्राउ पनि पर्न सकिनेछ । खासगरी भारतको मुम्बईमा एक ३७ वर्षीय व्यक्तिलाई यसप्रकारको आरोपमा पक्राउ गरिएको छ की उनी मध्यरातमा घर–घरमा जाँदै घण्टी बजाएर भाग्ने गर्दथे ।

 

व्यक्तिको यसप्रकारको बानीले मानिसहरु हैरान परेका थिए । एकदिन ती व्यक्ति जब एक गहना पसलको घरको घण्टी बजाएर भाग्दै गरेका थिए तब त्यहाँका आसपासका मानिसहरुले उनलाई समाते । त्यसपछि उनलाई सोधियो की किन यस्तो कार्य गर्छौ ?

 

तब उनी केही बोलेनन् । उल्टै मानिसहरुलाई गाली गर्न थाले । त्यसपछि मानिसहरु प्रहरी बोलाएर जिम्मा लगाइदिए ।

 

प्रहरीका अनुसार ती व्यक्तिको यस्तो बानी रहेको थियो की सुतिरहेको मानिसलाई दुख दिने । ती व्यक्तिले मद्यपान पनि गरेका थिए । प्रहरीले उनलाई आइपीसीको धारा ४४८,५०४ र ५०६ अनुसार पक्राउ गरेको हो ।  

 


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 2 hours ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 2 hours ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 3 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।