IIMS College

ISMT

HUB Education

विमानस्थलबाट सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला सहित एकजना पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । सुन जस्तो देखिने ५१२ ग्रामको पहेंलो धातु सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

कतार एयरवेयजको फ्लाईटबाट आएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो । 

 

उनको साथबाट प्रहरीले सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला बरामद गरेको छ । यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


थप समाचार

विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

  • 7 minutes ago
विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ ।

केर स्टामर लेबर पार्टीको नेता, कोर्बिनको बिदाई

  • 17 minutes ago
केर स्टामर लेबर पार्टीको नेता, कोर्बिनको बिदाई

लण्डन । बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले आइतबार केर स्टामरलाई पार्टीको नेता चयन गरेको छ । पार्टीभित्रको झण्डै चार महिनाको चुनावी दौडपछि स्टामर पार्टी नेता चुनिएका छन् । यसअघि पार्टीको नेतामा जेरे

आयरल्याण्डका प्रधानमन्त्री डा. भारडकार पनि कोरोना संक्रमितको उपचार गर्दै

  • 23 minutes ago
आयरल्याण्डका प्रधानमन्त्री डा. भारडकार पनि कोरोना संक्रमितको उपचार गर्दै

एजेन्सी । आयरल्याण्डका प्रधानमन्त्री डा. लियो भारडकार कोरोना संक्रमितको उपचार गरिरहेका छन् । सन् २०१३ देखि मेडिकल पेशा छोडे पनि उनी यो कठिन अवस्थामा जनताहरुको उपचार गर्न खटिएका हुन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।