IIMS College

ISMT

HUB Education

१७ वर्षपछि फरार प्रतिवादी पोखराबाट पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वालिङ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आँधीखोला गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्दै आएका ४४ वर्षीय नरहरि ढकाल र उनकी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई पोखराबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जामा पेश गरिएको छ । 

 

ढकालकी जेठी श्रीमती ढाकादेवीले २०५७ मङ्सिरमा जिल्ला अदालत स्याङ्जामा मुद्दा हाल्नु भएको हो । विसं २०५८ असारमा जिल्ला अदालतले दुवै जनालाई एक÷एक महीना कैद र रु एक हजार जरिवानाको फैसला गरेको थियो । उनीहरु त्यसयता फरार रहेका थिए । 


थप समाचार

अर्थविद् राणालाई पत्नीशोक

  • 10 minutes ago
अर्थविद् राणालाई पत्नीशोक

काठमाडौं, बरिष्ठ अर्थ्विद् तथा नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी विजयालक्ष्मी राणाको आज दिउँसो १२ः४५ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएक

पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ उपत्यका प्रदेशको माग

  • 15 minutes ago
पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा गर्न महासंघ उपत्यका प्रदेशको माग

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको यस जोखिमपूर्ण समयमा देशभर कार्यरत सञ्चारकर्मीहरुको सुरक्षा र सुविधाका लागि विशेष पहल गर्न सरकारसंग माग गरेको छ ।

निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र

  • 17 minutes ago
निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई निशुल्क पिपिई उपलब्ध गराउने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले दिएको जानकारी अनुसार एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न न



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।