IIMS College

ISMT

HUB Education

२ सय १२ केजी लागूऔषध सहित यादव र गुर्मछाने पक्राउ

  • बिहीबार, २१ चैत, २०७५
  • 1 year ago
  • नेपाल
प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

हेटौंडा । प्रहरीले २ सय १२ केजी अवैध लागूऔषध गाँजासहित ३६ वर्षीय रामजस यादव र सहचालक १९ वर्षीय उज्वलबहादुर गुर्मछानेलाई पक्राउ गरेको छ । बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिका– ३ तिनताप्केबाट ना.३ च ३७६९ नम्बरको बोलेरो चालक यादव तथा गुर्मछानेलाई पक्राउ गरेको हो । 

 

३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको उक्त बोलेरो जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 

सर्लाही, लालबन्दी नगरपालिका(१ नवलपुर चोकस्थित मलंगवा नगरपालिका– ५ बस्ने २६ वर्षीय क्युमान अन्सारी समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले मुसौली टोलबाट नवलपुरतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 

सिराहा, धनगढिमाई नगरपालिका– १३ डंग्राहा टोलबाट करिब ८० केजी लागूऔषध गाँजा फेला पारी बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीलाई देख्नासाथ ४ जना ब्यक्तिले टाउकोमा बोकी ल्याउँदै गरेको ४ वटा बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । फरार ब्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । 

 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


थप समाचार

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

  • 14 minutes ago
कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 25 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 30 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।