IIMS College

ISMT

HUB Education

इञ्जिनीयर गोइत पक्राउ

  • आइतबार, १५ बैशाख, २०७६
  • 9 months ago
  • नेपाल
प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सप्तरी । किर्ते उपभोक्ता समिति गठनमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइतलाई शनिबार पक्राउ गरेको छ ।

 

रकम अपचलन गर्ने सरकारी छाप किर्ते गरी उपभोक्ता समिति बनाएको प्रकरणमा छानबिनका लागि सिरहा प्रहरीको सहयोगमा यादवलाई सिरहास्थित सरकारी निवासबाट पक्राउ गरी सप्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । 

 

कीर्ते उपभोक्ता समिति गठन गरेको काण्डमा दश दिनअघि सप्तरी प्रहरीले राजपाका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र हरी मण्डल पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यादव र मण्डलको योजना तथा सिडिई गोइतको मिलेमतोमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ स्थित सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको रु २५ लाख भ्रष्टाचार गर्न कागज, छाप तथा नागरिकता किर्ते गरी उपभोक्ता समितिसमेत किर्ते खडा गरिएको प्रहरीले दाबी छ ।

 

सरकारी छाप किर्ते प्रकरणमा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालय सिरहा र त्यसअन्तर्गतको सम्पर्क एकाइ कार्यालय राजविराजमा कार्यरत केही कर्मचारीको समेत संलग्नता हुन सक्ने भएकाले सोहीअनुसार छानबिन शुरु गरिएको र दोषी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याउने प्रहरी उपरीक्षक विष्टले बताए ।


थप समाचार

अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

  • 4 minutes ago
अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

काठमाडौँ । सरकारले आगामी वैशाखको २३ देखि २५ सम्म लुम्बिनीमा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु गरेको छ । सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन

बिल्ली चले हज !

  • 10 minutes ago
बिल्ली चले हज !

काठमाडौं । शनिबार राप्रपाको कार्यक्रममा कमल थापाले अब, नेकपाको सरकारमा सहभागी भएर गल्ती नगर्ने प्रतिबद्धता जनाए ।

कोरोना भाइरस फैलिनुको रहस्य यस्तो !

  • 20 minutes ago
कोरोना भाइरस फैलिनुको रहस्य यस्तो !

बेइजिङ । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थि



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।