IIMS College

ISMT

HUB Education

प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । अभद्र व्यवहारको कसुरमा गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे)  पक्राउ परेका छन् । उनलाई पोखराको लेकसाइडबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ  गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको थियो । लेकसाइडको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । 

 

मनाङे विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार मनाङेविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको थियो ।

 

उनीविरुद्ध कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा बुधबार जाहेरी दिएका थिए ।

 

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले मंगलबार मिलनलाई थपड हानेका थिए ।

 

खेलाडीहरुको खाने,बस्ने र खेल मैदानको व्यवस्था नगरेको भन्दै सांसद मनाङ्गेले थपड हानी अभद्र व्यवहार गरेको भन्दै जाहेरीमा मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले कानूनी कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

 

मंगलबार पोखराका भण्डारढीकमा मनाङ्गेले थपड हानेका थिए ।


थप समाचार

कृषकलाई प्रोत्साहन गर्न वाग्मती प्रदेश सरकारको यस्तो योजना

  • 6 minutes ago
कृषकलाई प्रोत्साहन गर्न वाग्मती प्रदेश सरकारको यस्तो योजना

हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर

बागलुङ बजारमा साङ्गीतिक साँझ हुँदै

  • 9 minutes ago
बागलुङ बजारमा साङ्गीतिक साँझ हुँदै

गलकोट । बागलुङ जिल्लामा सञ्चालित मानव सेवा आश्रमलाई सहयोग गर्न बागलुङ बजारमा साङ्गीतिक साँझ गरिने भएको छ । मानव सेवा आश्रममा रहेका बेसहारा तथा असहायको पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यका साथ गलकोट य

मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

  • 34 minutes ago
मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले लौरियस स्पोर्टस्म्यान अवार्ड जितेका छन् । सोमबार राति जर्मनको बर्लिनमा भएको कार्यक्रममा उनले पहिलो पटक उक्त अवार्ड जितेका हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।