IIMS College

ISMT

HUB Education

हतियारसहित एक भारतीय नागरिक पक्राउ

सांकेतिक फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

वीरगञ्ज । हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

 

पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ । भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । 

 

यसैगरी प्रहरीले मंगलबार नै मोतिहारी हरिसिद्धि गाउँ बस्ने सञ्जय सहनीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेको दुवै भारतीय नागरिकलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


थप समाचार

अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्षपात गरेको भन्दै आलोचना

  • 6 minutes ago
अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पक्षपात गरेको भन्दै आलोचना

सिड्नी । अष्ट्रेलियाको माइग्रेन्ट वर्कर्स सेन्टरका प्रमुख म्याट कुन्केलले विद्यार्थीसहित अस्थायी भिसामा रहेकाहरुलाई सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को संक्रमणको

भारतीय प्रधानमन्त्रीले गरे यस्तो आह्वान

  • 26 minutes ago
भारतीय प्रधानमन्त्रीले गरे यस्तो आह्वान

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

  • 36 minutes ago
विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।