IIMS College

ISMT

HUB Education

पछिल्लो ९ खेलदेखि जित निकाल्न नसकेको आर्सनल

  • शुक्रबार, २० मंसिर, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । जारी सिजनमा इंग्लिस क्लब आर्सनलले निकै खराब खेल प्रदर्शन गरिररहेको छ । बिहीबार राति घरेलु मैदान इमिरेट्समा आर्सनललाई ब्राइटनले पराजित गरेर रेकर्ड नै राखेको छ । यसअघिको खेलमा ब्राइटनले आर्सनललाई यसको घरेलु मैदानमा हराएको थिएन । 

 

आर्सनलले पछिल्लो पटक युरोप लिग अन्तर्गतको खेलमा भिक्टोरियालाई घरेलु मैदानमा ३–२ गोलले हराएको थियो । अक्टोबर २५ मा भएको उक्त खेलमा आर्सनल विजयी भएको हो । तर, त्यसपछिको ९ खेलमा भने आर्सनलले जित निकाल्न सकेको छैन । 

 

खराब प्रदर्शनपछि प्रशिक्षक युनाइ एम्रीलाई आर्सनलले बर्खास्त गरिसकेको छ । क्लब हाल नयाँ प्रशिक्षकको खोजीमा रहेको छ ।

 

पछिल्लो ९ खेलको नतिजा

आर्सनल २–२ क्रिस्टल प्यालेस

लिभरपुल ५ (५)–५ (४) आर्सनल 

आर्सनल १–१ उल्भरह्याम्प्टन

भिक्टोरिया १ –१ आर्सनल

लेस्टर सिटी २–० आर्सनल

आर्सनल २–२ साउथह्याम्पटन

आर्सनल १–२ एन्ट्रिच फ्रांकफर्ट

नविर्च सिटी २–२ आर्सनल

आर्सनल १–२ ब्राइटन

 

अब आर्सनलले वेष्टहामविरुद्ध अवे खेल खेल्दैछ ।

 


थप समाचार

नीता अम्बानीको दैनिक खर्च कति ?

  • 1 hour ago
नीता अम्बानीको दैनिक खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।

अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

  • 1 hour ago
अभिनेत्री प्रियंका कार्कीले शेयर गरिन् हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की ।

बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

  • 6 hours ago
बेलातभरको प्रतिनिधित्वसहित एनआरएनए यूकेको व्यापार विभाग बिस्तार

विभागका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले सचिव, सदस्यहरु र सल्लाहकारहरु मनोनित गरेका छन् । विभागमा बेलायतका सबै क्षेत्रको प्रतिनिधित्व गराइएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।