आर्सनलको कठिन जित

  • सोमबार, १८ भदौ, २०७५
  • 10 months ago
  • खेल
Education Park

काठमाडौं । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तगर्तको खेलमा युनाई एम्रीको आर्सनलले कठिन जित निकालेको छ । कार्डिफ सिटीको घरेलु मैदान कार्डिफ सिटी रंगशालमा सम्पन्न खेलमा आर्सनलले ३–२ गोलको जित दर्ता गरेको हो । 

 

खेलको ११ औं मिनेटमा नै आर्सनलको लागि मुस्ताफीले गोल गरेका थिए ।  तर पहिलो हाफको अन्त्यमा कार्डिफको लागि भिक्टार कामारासाले गोल गरेर खेल बराबरीमा ल्याए । 

 

खेलको ६२ औं मिनेटमा पियरे एमरिक अउवामेयाङले गोल गरेर आर्सनलाई अग्रता दिए फेरि कार्डिफका ड्यानी वार्टले गोल गरेर नतिजा २–२ मा ल्याए । खेलको ८१ औं मा एलेक्जेन्डर लाकाजेटले गोल गरेपछि आसर्नलले ३–२ गोलको जित दर्ता गरेको हो । 

 


थप समाचार

जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

  • 5 minutes ago
जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।

तरकारीको मूल्य बढेपछि कालिमाटी र बल्खुमा बिहानै अनुगमन

  • 14 minutes ago
तरकारीको मूल्य बढेपछि कालिमाटी र बल्खुमा बिहानै अनुगमन

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ ।

अनेरास्ववियुको पत्रकार सम्मेलन नेपाल र प्रचण्ड पक्षद्वारा बहिस्कार

  • 20 minutes ago
अनेरास्ववियुको पत्रकार सम्मेलन नेपाल र प्रचण्ड पक्षद्वारा बहिस्कार

काठमाडौँ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको पत्रकार सम्मेलनलाई माधव नेपाल र प्रचण्ड पक्षधरले बहिस्कार गरेका छन् । चरम विवादमा फसेको अनेरास्ववियुको बिहिबार आयोजित पत्रकार सम्मेलनलाई नेपाल र प



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।