IIMS College

ISMT

HUB Education

आर्टिफिशियल किड्नी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विज्ञानले पछिल्लो समय निकै ठुलो विकास गरिसकेको छ । दिनहुँ नयाँ कुराहरु बाहिर आइनै रहेका छन् । नयाँनयाँ अनुसन्धानका कारण मानिसहरु विभिन्न विकल्पबारे थाहा पाउन थालेको छन् भने कतिपय प्रयोगमा पनि आइसकेका छन् । किड्नीका विरामीहरुलाई खुशीको खबर । जो क्रोनिक डिजीजको सामना गरिरहेका छन् जसलाई डाइलोसिसको माध्यमबाट जीवित राखिएको छ उनीहरुलाई छिट्टै नै बजारमा आर्टिफिशियल किड्नी आउँदैछ । 

 

सेफ्टी र क्वालिटीको परिक्षण भइरहेको छ ।

एडीएको स्विकृति पाउनुपुर्व आर्टिफिशियल किड्नी अमेरिकामा १०० जनामा गुणस्तर र सुरक्षा परिक्षण गरिएको थियो । आर्टिफिशियल किड्नी डिभाइसको को–इन्वेन्टर क्यालिफोर्निया सन फ्रान्सिसकोको शोधककर्ता डा. शुवो राय हुन् । 

 

कसरी काम गर्छ यो किड्नीले

आटिफिसियल किड्नी डिवाइसको एबडमनमा इम्प्लान्ट गरिन्छ र मुटुको मदतले सञ्चालन गरिन्छ । यस डिभाइस यसरी निर्माण गरिएको छ कि यो ब्लडलाई फिल्टर गर्छ र किड्नीको बाँकी काम पनि सुचारु रुपमा गर्छ । आटिफिशिल किड्नीका रुपमा हर्मोन्स उत्पादनमा पनि मदत मिल्छ र ब्लड प्रेशर पनि नियन्त्रण गर्न सहयोग गर्छ । यो वास्तविक किड्नीको रुपमा काम गर्छ । 

 

कतिखेर हुन्छ किड्नी ट्रान्सप्लान्ट

क्रोनिक किड्नी डिजिज फाइनल स्ेटजमा रहेको अवस्थामा जब किड्नीबाट फ्लुड निकाल्न र अन्य काम गर्न असमर्थ हुन्छ । 

यस्तो समयमा विरामीको किड्नी रिप्लेसमेन्टको लागि डायलिससमा राखिन्छ ।

 

किड्नी ट्रान्सप्लान्ट

किड्नी ट्रान्स प्लान्ट एउटा सर्जिकल प्रक्रिया हो । यसमा एउटा स्वस्थ किड्नी लगाउने गरिन्छ । जसको किड्नी ९० प्रतिशतभन्दा बढी काम गर्न छोडेको छ उसलाई ट्रान्स प्लान्ट गर्न आवश्यक पर्छ । हेल्दी किड्नी कुनै मृतक व्यक्ति वा कोही जीवित मानिसले पनि गर्न सक्छ । 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 6 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 6 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 6 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।