अरुण तेस्रोको कार्यालय परिसरमा बम विस्फोट

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 7 months ago
  • नेपाल

काठमाडौं । अरुण तेस्रो जलजिद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । 

 

मंगलबार राति पौने १ बजे तीन वटा सकेट बम  विस्फोट भएको समाचारहरुमा उल्लेख छ । 

 

विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। विस्पोटको जिम्मा कसैले पनि लिएका छैनन् ।

 

यस परियोजनामा  केही समयअघि पनि  विस्फोट भएको थियो । । यसअघि बैशाख १८ मा पनि भएको विस्फोटको घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लवले लिएको थियो । 

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 10 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।