एसिया कपः ज्ञानेन्द्र मल्ल ११ रनमा आउट

  • शनिबार, १६ भदौ, २०७५
  • 4 months ago
  • खेल

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउनट भएका छन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आयोजक मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको हो  ।

 

नेपालले पहिलो विकेटमा सुवास खकुरेललाई ९ रनमा गुमाएको थियो भने ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४१ रन बनाएको छ ।

 

अहिले क्रिजमा अनिल कुमार शाह र कप्तान पारस खड्का रहेका छन् ।

 

वर्षाका कारण ढिलो गरी सुरु भएको खेल ३०(३० ओभरमा छोट्याइएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिएपनि पानी परेपछि खेल ढिलो सुरु हुने भएको हो ।

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 3 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 8 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।