एशियाड अपडेटः चीनले ९ स्वर्ण सहित १८ पदक जित्यो, जापान दोस्रो स्थानमा

  • सोमबार, ४ भदौ, २०७५
  • 1 month ago
  • खेल

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ९ वटा स्वर्ण, ५ रजत तथा ४ काँस्य पदक सहित कूल १८ पदक जितेको छ । चीनले स्विमिङतर्फबाट ४ स्वर्ण, सुटिङ्गबाट २ स्वर्ण, उस्सुबाट २ स्वर्ण तथा फेन्सिङबाट १ स्वर्ण जितेको हो । 

 

त्यस्तै, जापानले ३ स्वर्ण, ६ रजत तथा ५ काँस्य पदक सहित १४ मेडल जितेको छ । जापानले स्विमिङबाट ३ वटा स्वर्ण जितेको हो । त्यस्तै, इरानले रेस्लिङबाट २ स्वर्ण सहित ५ पदक, इन्डोनेसियाले तेक्वान्दो र उस्सुबाट १÷१ स्वर्ण सहित ३ मेडल जितेको हो भने भारतले यो समाचार तयार पर्दासम्म १ स्वर्ण, १ रजत तथा १ काँस्य पदक जितेको छ । भारतले रेस्लिङबाट स्वर्णपदक जितेको हो । 

 

उता चाइनिज ताइपेइ, मंगोलिया तथा थाइल्याण्डले १–१ स्वर्ण पदक जितेका छन् । 

 


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 1 hour ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 1 hour ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 2 hours ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।