एशियाडमा चीनलाई ३० स्वर्ण पदक, भारतलाई भने ३ वटा मात्रै

  • बुधबार, ६ भदौ, २०७५
  • 10 months ago
  • खेल
Education Park

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ३० वटा स्वर्ण, १८ रजत तथा १२ काँस्य पदक सहित कूल ६० पदक जितेको छ । चीनले स्विमिङतर्फबाट ११ स्वर्ण, सुटिङ्गबाट ५ स्वर्ण, उस्सुबाट ४ स्वर्ण, फेन्सिङबाट २ स्वर्ण, साईक्लिङबाट २ स्वर्ण, आर्टिस्टिक जिम्न्यास्टिकबाट २, रेस्लिङबाट १, तेक्वान्दोबाट १ तथा वाटर पोलोबाट १ स्वर्ण जितेको हो । 

 

त्यस्तै, जापानले १२ स्वर्ण, १७ रजत तथा १८ काँस्य पदक सहित ४७ पदक जितेको छ । जापानले स्विमिङबाट १० वटा स्वर्ण, इकुइस्ट्रेनबाट १ स्वर्ण तथा रेस्लिङबाट १ स्वर्ण जितेको हो । त्यस्तै, अर्को राष्ट्र कोरियले पनि ८ स्वर्ण, १२ रजत तथा १४ काँस्यपदक सहित ३४ उपाधि जितेको छ । भने, आयोजक राष्ट्र इन्डोनेसियाले ५ स्वर्ण, २ रजत तथा ५ काँस्य, उत्तर कोरियाले ४ स्वर्ण, १ रजत तथा ३ काँस्य, इरानले ४ स्वर्ण ३ रजत तथा ५ काँस्य, चाइनिज ताइपेइले ३ स्वर्ण, २ रजत तथा ५ काँस्य जितेको छ । 

 

यो समाचार तयार पार्दासम्म भारतले ३ स्वर्ण, ३ रजत तथा ४ काँस्य पदक जितेको छ । भारतले रेस्लिङमा २ वटा स्वर्ण पदक जितेको हो । हालसम्म १६ राष्ट्रले मात्रै स्वर्ण पदक जितेका छन् भने २१ राष्ट्रले मेडल भित्र्याएका छन् ।

 


थप समाचार

त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

  • 8 minutes ago
त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।

डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

  • 23 minutes ago
डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

बलिउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे । उनीहरुले अरुको कुराहरुलाई प्रवाह नगरी उक्त निर्णय लिएका थिए ।

यी हुन् चर्चित फुटबल खेलाडीका श्रीमती तथा गर्लफ्रेण्ड

  • 31 minutes ago
यी हुन् चर्चित फुटबल खेलाडीका श्रीमती तथा गर्लफ्रेण्ड

फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ । प्रेमिकासँगको सम्बन्ध र उनीहरुसँगको आउटिङले फुटबल खेलाडीहरु चर्चामा आइनै रहन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।