एशियाड अपडेटः चीनलाई ८७ स्वर्ण सहित १९२ पदक, जापान दोस्रो स्थानमा

  • मंगलबार, १२ भदौ, २०७५
  • 5 months ago
  • खेल

काठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ८७ वटा स्वर्ण, ६२ रजत तथा ४३ काँस्य पदक सहित कूल १९२ पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो । 

 

त्यस्तै, एशियाडमा पदक जित्नेको दोस्रो स्थानमा जापान रहेको छ । जापानले ४३ स्वर्ण, ३६ रजत तथा ५७ काँस्य पदक सहित १३६ पदक जितेको छ । कोरियले पनि २९ स्वर्ण, ३७ रजत तथा ४३ काँस्यपदक सहित १०९ उपाधि जितेको छ भने आयोजक राष्ट्र इन्डोनेसियाले २२ स्वर्ण, १६ रजत तथा २८ काँस्य पदक सहित ६६ उपाधि जितेको छ । 

 

इरानले १७ स्वर्ण १५ रजत तथा १५ काँस्य सहित ४७ पदक, चाइनिज ताइपेइले १२ स्वर्ण १२ रजत तथा १७ काँस्य सहित ४१ पदक उत्तर कोरियाले १२ स्वर्ण, ६ रजत तथा ७ काँस्य, थाइल्याण्डले ९ स्वर्ण, १० रजत तथा ३३ काँस्य जितेको छ । 

 

यो समाचार तयार पार्दासम्म भारतले ८ स्वर्ण, १३ रजत तथा २० काँस्य सहित ४१ पदक जितेको छ ।

 

४५ देश सहभागी एशियाडमा हालसम्म ३५ राष्ट्रले पदक जितेका छन् । नेपाल भने हालसम्म पनि उपाधिविहिन बनेको छ ।

 


थप समाचार

श्रीमानले छोडे पनि परिवार सम्हालेर बसेका बलिउडका चर्चित पाँच अभिनेत्रीहरु

  • 5 minutes ago
श्रीमानले छोडे पनि परिवार सम्हालेर बसेका बलिउडका चर्चित पाँच अभिनेत्रीहरु

एजेन्सी । आधुनिक समाजमा अब विहेको परिभाषा नै परिवर्तन हुन थालेको छ । समाजमा रहिआएको चलन र परम्परा तोडिने क्रम विस्तारै बढ्दै गइरहेको छ ।

दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

  • 13 minutes ago
दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

एजेन्सी । बलिउड चलचित्रमा निकै रुचाइएकी अभिनेत्री हुन् दीपिका पादुकोण । ‘ओम शान्ति ओम’ फिल्ममा शाहरुखसँग पहिलो पटक बलिउडमा पाइला टेकेकी दीपिकाले ‘पद्मावती’ सम्म आइपुग्दा आफूलाई निकै उचाईमा पुर्याइसकेक

च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

  • 25 minutes ago
च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।