एशियाडमा चीनलाई ९९ स्वर्ण सहित २१० पदक, भारत ८ औं स्थानमा

  • बुधबार, १३ भदौ, २०७५
  • 3 weeks ago
  • खेल

काठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ९९ वटा स्वर्ण, ६५ रजत तथा ४६ काँस्य पदक सहित कूल २१० पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो । 

 

त्यस्तै, एशियाडमा पदक जित्नेको दोस्रो स्थानमा जापान रहेको छ । जापानले ४३ स्वर्ण, ३९ रजत तथा ६२ काँस्य पदक सहित १४४ पदक जितेको छ । कोरियले पनि ३२ स्वर्ण, ४० रजत तथा ४६ काँस्यपदक सहित ११८ उपाधि जितेको छ भने आयोजक राष्ट्र इन्डोनेसियाले २४ स्वर्ण, १९ रजत तथा २९ काँस्य पदक सहित ७२ उपाधि जितेको छ । 

 

इरानले १७ स्वर्ण १६ रजत तथा १६ काँस्य सहित ४९ पदक, चाइनिज ताइपेइले १३ स्वर्ण १४ रजत तथा २० काँस्य सहित ४७ पदक उत्तर कोरियाले १२ स्वर्ण, ८ रजत तथा ७ काँस्य, थाइल्याण्डले ९ स्वर्ण, ११ रजत तथा ३३ काँस्य जितेको छ । 

 

यो समाचार तयार पार्दासम्म भारतले ९ स्वर्ण, १९ रजत तथा २२ काँस्य सहित ४१ पदक जितेको छ । भारत पदक तालिकाको ८ औं स्थानमा रहेको छ ।

 

४५ देश सहभागी एशियाडमा हालसम्म ३६ राष्ट्रले पदक जितेका छन् । नेपाल भने हालसम्म पनि उपाधिविहिन बनेको छ ।

 


थप समाचार

के अब अश्लील वेबसाइट बन्द होलान् ?

  • 16 minutes ago
के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडौं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला ? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेल

नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

  • 19 minutes ago
नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

काठमाडौं । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्।

पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

  • 38 minutes ago
पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

काठमाडौं । नेपालमा पाटे बाघको संख्या बढेको छ, विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ थपिएका छन् । संख्या बढेसँगै मुलुकका प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ३५ पुगेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।