एशियाड अपडेटः चीनलाई ११२ स्वर्ण सहित २४२ पदक, भारतलाई पछ्याउँदै उत्तर कोरिया

  • शुक्रबार, १५ भदौ, २०७५
  • 10 months ago
  • खेल
Education Park

काठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ११२ वटा स्वर्ण, ७७ रजत तथा ५३ काँस्य पदक सहित कूल २४२ पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो । 

 

त्यस्तै, एशियाडमा पदक जित्नेको दोस्रो स्थानमा जापान रहेको छ । जापानले ६० स्वर्ण, ४९ रजत तथा ६६ काँस्य पदक सहित १७५ पदक जितेको छ । कोरियले पनि ३९ स्वर्ण, ४६ रजत तथा ५६ काँस्यपदक सहित १४१ उपाधि जितेको छ भने आयोजक राष्ट्र इन्डोनेसियाले ३० स्वर्ण, २३ रजत तथा ३७ काँस्य पदक सहित ९० उपाधि जितेको छ । 

 

इरानले १९ स्वर्ण १९ रजत तथा २० काँस्य सहित ५८ पदक, उज्बेकिस्तानले १५ स्वर्ण, १९ रजत, २० काँस्य सहित ५८ पदक, चाइनिज ताइपेइले १४ स्वर्ण १७ रजत तथा २४ काँस्य सहित ५५ पदक जितेको छ ।

 

यो समाचार तयार पार्दासम्म भारतले १३ स्वर्ण, २१ रजत तथा २५ काँस्य सहित ५९ पदक जितेको छ । भारत पदक तालिकाको ८ औं स्थानमा रहेको छ । उत्तर कोरियाले भारतलाई पछ्याइरहेको छ । उत्तर कोरियाले १२ स्वर्ण, ९ रजत तथा १२ काँस्य सहित ३३ पदक जितेको छ भने बहराईनले पनि १२ वटा स्वर्ण जितेको छ । 

 

नेपालले पनि पदक तालिकामा खाता खोलेको छ । 

 


थप समाचार

रामपुर नहर भत्कियाे, करिब ८० मिटर पर्खालमा क्षति

  • 7 minutes ago
रामपुर नहर भत्कियाे, करिब ८० मिटर पर्खालमा क्षति

पाल्पा । जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ

शुक्रबार महाकालीकाे पूजा गर्नुहाेस्, तुरून्त मिल्नेछ यस्ताे लाभ

  • 13 minutes ago
शुक्रबार महाकालीकाे पूजा गर्नुहाेस्, तुरून्त मिल्नेछ यस्ताे लाभ

शुक्रबार देवीको विभिन्न रुपका पूजा आरधाना गर्ने गरिन्छ ।

मेची भन्सारकाे राजश्व लक्ष्यमा १५ प्रतिशतले कमी

  • 21 minutes ago
मेची भन्सारकाे राजश्व लक्ष्यमा १५ प्रतिशतले कमी

भद्रपुर । मेची भन्सार कार्यालय झापाले गत आ.व. २०७५/७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।