एशियाडको समापन आज, चीनलाई १२३ स्वर्ण सहित २८९ पदक, भारतको प्रदर्शन सुखद् हुन सकेन

  • आइतबार, १७ भदौ, २०७५
  • 5 months ago
  • खेल

काठमाडौं । १८ अगष्ट बाट इन्डोनेसियामा सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ । एशियाड राजधानी जाकर्तास्थित गेलोरा बुङ रंगशालामा खेल समापन हुन लागेको हो । 

प्रत्यक ४–४ वर्षको अन्तरालमा हुने एशियाड सन् २०२२ मा चीनमा हुनेछ । 

एशियाडमा हालसम्म हालसम्म चीनले १२३ वटा स्वर्ण, ९२ रजत तथा ६५ काँस्य पदक सहित कूल २८९ पदक जितेको छ । 

त्यस्तै, एशियाडमा पदक जित्नेको दोस्रो स्थानमा जापान रहेको छ । जापानले ७५ स्वर्ण, ५६ रजत तथा ७४ काँस्य पदक सहित २०५ पदक जितेको छ । कोरियाले पनि ४९ स्वर्ण, ५८ रजत तथा ७० काँस्यपदक सहित १७७ उपाधि जितेको छ भने आयोजक राष्ट्र इन्डोनेसियाले ३१ स्वर्ण, २४ रजत तथा ४३ काँस्य पदक सहित ९८ उपाधि जितेको छ । 

 

पदक तालिकाको पाँचौं स्थानमा उज्बेकिस्तान रहेको छ । उज्बेकिस्तानले २१ स्वर्ण, २४ रजत, २५ काँस्य सहित ७० पदक जितेको छ । त्यस्तै, इरानले २० स्वर्ण २० रजत तथा २२ काँस्य सहित ६२ पदक, चाइनिज ताइपेइले १७ स्वर्ण १९ रजत तथा ३१ काँस्य सहित ६७ पदक जितेको छ ।

 

यस संस्करणको एशियाड भारतको लागि सुखद् रहेन । भारतले १५ स्वर्ण, २४ रजत तथा ३० काँस्य सहित ६९ पदक जितेको छ । भारत पदक तालिकाको ८ औं स्थानमा रहेको छ ।

त्यस्तै नवौं स्थानमा काजकिस्तान रहेको छ । काजकिस्तानले १५ स्वर्ण, १७ रजत तथा ४४ काँस्य जितेको छ भने उत्तर कोरियाले १२ स्वर्ण, १२ रजत तथा १३ काँस्य सहित ३७ पदक जितेको छ ।

 

एशियाडमा नेपालले मात्र १ पदक जित्न सफल रह्यो । नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको हो । 

 


थप समाचार

बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

  • 4 hours ago
बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक

अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

  • 4 hours ago
अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

  • 4 hours ago
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च क



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।