एकपछि अर्को गर्दै अमेरिकाको घमण्ड तोडिदै, विश्वकै सबैभन्दा अग्ला भवनहरु एसियामा

एजेन्सी । सन् २०१० यता विश्वकै सबैभन्दा ठुलो बिल्डिङ बुर्ज खलिफा हो । २० वर्ष अगाडि ७५ प्रतिशत विश्वकै अग्ला भवनहरु उत्तर अमेरिका रहेका थिए ।

 

तर, पछिल्लो समय एसिया र मिडल इस्टमा विश्वकै अग्ला भवनहरु रहेका छन् । अग्ला भवन भएकै कारण यसले आन्तरिक र बाह्य पर्यटन विकासमा सहयोग पुर्याएको छ ।

 

यी हुन् विश्वकै अग्ला भवनहरु

 

१०. सान्घाई वल्र्ड फाइनान्सियल सेन्टर

चीन

१६१४ फिट

९. टापेइ १०१

ताइवान

१६६७ फिट

 

८. चीन जुन

चीन

१६६७ फिट

७.टियानजिन सिटीफ फाइनान्स सेन्टर

चीन

१७३९ फिट

 

७. गुन्जाव सिटीएफ फाइनान्स सेन्टर

चीन

१७३९ फिट

 

६. वन वल्र्ड ट्रेड सेन्टर

अमेरिका

१७७६ फिट

५. लोट्टी वल्र्ड टावर

दक्षिण कोरिया

१८१९ फिट

४. पिङ यान इन्टरनेशनल फाइनान्स सेन्टर,

चीन

१९६५ फिट

३. मकाह रोयल क्लक टावर, 

साउदी अरेबिया

१९७२ फिट

 

२. सान्घाई टावर 

चीन

२०७३ फिट

१. बुर्ज खलिफा

युएइ

२७१७ फिट

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 28 minutes ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 31 minutes ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 38 minutes ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।