IIMS College

ISMT

HUB Education

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीकाे निधन

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । भारतका ११ औँ प्रधानमन्त्री अटलबिहारी बाजपेयीको ९४ वर्षको उमेरमा बिहीबार अपराह्न मृत्यु भएको छ । 

 

भारतीय समयअनुसार अपराह्न ५ बजेर ५ मिनेटमा पूर्व प्रधानमन्त्री बाजपेयीको अखिल भारतीय आयुर्विज्ञान संस्थानमा मृत्यु भएको भारतीय अस्पतालले जनाएका छन् ।

 

बाजपेयीलाई दुई महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । उनी किड्नी, छाती र मुत्रनलीको संक्रमणबाट ग्रसित थिए ।


थप समाचार

टाटाका स्कूल बस खरिद गर्दा बिभिन्न उपहार

  • 1 minute ago
टाटाका स्कूल बस खरिद गर्दा बिभिन्न उपहार

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ । यस योजना अन्र्तगत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट सहित

दिल्लीमा भएको हिंसाबारे बोलिन् सोनिया गान्धीः अमित शाहले राजीनामा दिनुपर्छ

  • 2 minutes ago
दिल्लीमा भएको हिंसाबारे बोलिन् सोनिया गान्धीः अमित शाहले राजीनामा दिनुपर्छ

एजेनसी । भारतीय काँग्रेस पार्टीकी संरक्षक सोनिया गान्धीले पुर्वी दिल्लीमा भइरहेको हिंसाबारे प्रतिक्रिया दिएकी छिन् । उनले यो एउटा जानीजानी रचिएको षड्यन्त्र भएको बताएकी छिन् ।

ब्ल्याक ड्रेसमा सोनमले बढाइन् सामाजिक सञ्जालको तापमान

  • 10 minutes ago
ब्ल्याक ड्रेसमा सोनमले बढाइन् सामाजिक सञ्जालको तापमान

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर अहुजा बी–टाउनमा आफ्नो स्टाइलिश डे«सिङ्ग सेन्सले गर्दा सँधै चर्चामा रहने गर्छिन् । बलिउडमा कैंयौं फेशन हस्तीहरु रहेका छन् तर सोनमले स्टाइलमा ती सबैलाई पछि पार्छिन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।