एटीएमबाट पैसा हराउन थाल्यो

Education Park

एजेन्सी । पछिल्लो केही दिनयता भारतमा एटीएमबाट पैसा हराउन थालेका छन् । प्रकाशित समाचार अनुसार ठगहरुले कि कार्ड क्लोनिङ्ग मार्फत व्यक्तिको खातामा रहेको रकम निकाल्न थालेका छन् । दिल्लीमा मात्रै पछिल्लो १० दिनमा ८८ जनाको बैंक खाताबाट करिब १९ लाख रुपैयाँ हराएको छ ।

 

उनीहरुले आफ्नो रकम हराएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । एटीमबाट पैसा निकाल्दा आफ्नो रकमबाट काटे पनि आफूले भने प्राप्त नगरेको उनीहरुको भनाई छ । मोबाइलमा पैसा निकालेको सन्देश आए पनि आफूले भने प्राप्त नगरेको भन्दै उनीहरुले प्रहरीमा उजुरी दिएका हुन् ।

 

यसरी दैनिक रुपमा पैसा हराउनेहरु उजुरी बोकेर आउन थालेपछि प्रहरीले विषेशज्ञहरुको सहयोगमा घटनाबारेको अनुसन्धान थालेको छ । 

 


थप समाचार

प्लमस्टिडमा दिदीबहिनी समुहको तीज पार्टी हुंदै

  • 2 minutes ago
प्लमस्टिडमा दिदीबहिनी समुहको तीज पार्टी हुंदै

साउथ ईस्ट लण्डनस्थित दिदीबहिनी समुहले पनि आफ्नो तीज विशेष वार्षिक कार्यक्रम यहि जुलाई २७ मा आयोजना गर्ने भएको छ । प्लमस्डिस्थित र्याडिकल क्लबमा साँझ ५ देखि राती अबेरसम्म तीजको नाचगान गर्ने कार्यक्रम छ

कारबाहीमा परी ८ जना तालिबान लडाकू मारिए

  • 3 minutes ago
कारबाहीमा परी ८ जना तालिबान लडाकू मारिए

एजेन्सी । देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

  • 6 minutes ago
दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

एजेन्सी । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।