अस्ट्रेलियाको ३०औ प्रधानमन्त्रीको रुपमा स्कट मरिसन निर्वाचित

Photo: Daily Telegraph

क्यानवेरा । अस्ट्रेलियन लिभरल पार्टीका नेता स्कट मरिसन अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री चुनिएका छन् । शुक्रवार भएको लिभरत पार्टी बैठकमा नेता पिटर डट्टनलाई हराउँदै मरिसन संसदीय दलको नेतामा विजयी भएसँगै अष्ट्रेलियाले नयाँ प्रधानमन्त्री पाएको हो ।

 

पूर्व ट्रेजरर (अर्थ मन्त्री) मरिसन अस्ट्रेलियाको ३० औ प्रधानमन्त्रीको रुपमा चुनिएका हुन । सिड्नीको दक्षिण सदरल्याण्डकमा पर्ने कुक्स निर्वाचन क्षेत्रबाट निर्वाचित मरिसन लिभार पार्टीभित्र मध्य मार्गि नेताको रुपमा परिचित छन् । उनले दक्षिापन्थी भनेर चिनिएका टोनी एवर्टको कार्यकालमा पनि मन्त्रालय सम्महालेका थिए । 

 नयाँ प्रधानमन्त्रीमा आगामी निर्वाचन र पार्टी िभत्रकै असन्तुष्ट पक्षको विरोधका कारण लिबरलले माल्कम टन्र्बुललाई फिर्ता बोलाएको हो । यसअघि टर्नबुलले संसदीय दलको नेताका लागि भएको निर्वाचनमा डट्टनलाई हराए पनि पार्टीले नै प्रधानमन्त्रीबाट फिर्ता बोलाएपछि संसदीय दलको नेतामा पुनः निर्वाचन भएको हो ।

 

तीन वर्ष अघि टर्नबुल प्रधानमन्त्री चुनिँदा समेत लिबरलभित्र यस्तै चलखेल भएको थियो । पार्टीको संसदीय दलको चुनावमा विजयी भएपनि पार्टी भित्र चर्काे विरोधका बीच टर्नबुललाई फिर्ता गरिएको हो ।

 

चरम राजनीतिक अस्थिरका बीच अस्ट्रेलियामा पाँच बर्षमा पाँचै जना प्रधानमन्त्री बनेका छन् ।

 

मोरिसनले उपनेताको रुपमा लिभर नेता जोस फ्राइडनबर्गलाई चुनेका छन् । उनी प्रधानमन्त्री पछिको बरियातामा दास्रो  ट्रेजरर (अर्थ मन्त्री) बनेका छन् । 

 

 


थप समाचार

Greenwich University pupils raised funds for a children hospice

  • 54 minutes ago
Greenwich University pupils raised funds for a children hospice

A group of Students from Greenwich University in London has raised funds for a children hospice in south east London.

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 3 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 8 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।