IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको डढेलोले २७ जनाको ज्यान गयो, राहतको लागि सन्दीपको जर्सी अक्सनमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियामा लामो देखि लागेको डढेलोको कारण हालसम्म २७ जनाको ज्यान गएको छ । बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री  स्कट मोरिसनले डढेलोको कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका हुन् । 

 

पत्रकार सम्मलेनमा बोल्दै मोरिसनले मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरेका छन् । त्यस्तै, उनले डढेलोको कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएको बताएका छन् । मोरिसनले थप क्षति हुन नदिनको लागि सरकारले प्रयार गरिरहेको बताएका छन् । 

 

उनले ढडेलो नियन्त्रण गर्न र थप क्षति हुन नदिन सवैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

 

 

डढेलो पीडितलाई सहयोग गर्नको लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो जर्सी अक्सनमा राखेका छन् । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)मा मेलबर्न स्टार्स बाट खेलिरहेका सन्दीपले अष्ट्रेलियाका डढेलो पीडितलाई सहयोग गर्न जर्सी अक्सनमा राखेका हुन् । उनले गत जनवरी २ मा सिड्नी थन्डरविरुद्ध खेल्दा लगाएको जर्सी अक्सनमा राखेका हुन् । 

 

जनवरी ११ सम्ममा सबै भन्दा बढी बोलकबोल गर्नेले उनको टिसर्ट खरिद गर्नेछन् ।


थप समाचार

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

  • 1 minute ago
यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै

‘तानाजी’ले १० दिनमा उठायो लगानी

  • 6 minutes ago
‘तानाजी’ले १० दिनमा उठायो लगानी

एजेन्सी । अजय देवगन स्टारर ‘तानाजीः द अनसंग वारियर’ले १० दिनमा आफ्नो लगानी उठाएको छ । १५० करोडको बजेट रहेको यस फिल्मले घरेलु बक्स अफिसमा सोमबारसम्म १६७.४५ करोड रुपैयाको कारोबार गरेको छ ।

राजपरिवार त्यागेपछि पहिलो पटक ह्यारीको भावुक सम्वोधन

  • 14 minutes ago
राजपरिवार त्यागेपछि पहिलो पटक ह्यारीको भावुक सम्वोधन

एजेन्सी । बेलायती महारानी एलिजावेथका कान्छा नाती प्रिन्स ह्यारीले आफू तथा श्रीमती मेगन मर्केलले राजपरिवार छोडेकोबारेमा प्रष्ट पारेका छन् । आइतबार राति भएको एक कार्यक्रममा आफूहरुको निर्णयको बारेमा आएका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै जान्छ ।