IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको डढेलोले १ अर्ब जीवजन्तु मरे, बाँचेकालाई खाना दिन आग्रह

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । लामो समयदेखि अष्ट्रेलियामा लागेको डढेलोको कारण १ अर्ब जीव जन्तु मरेको समाचार प्रकाशित भएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स तथा भिक्टोरिया राज्यको विभिन्न क्षेत्रमा लागेको डढेलोमा ठूलो संख्यामा जीव जन्तु मरेको हो । त्यस्तै हजारौं जनावर घाइते पनि भएको बताइएको छ ।

 

यसअघि आधा अर्ब जनावर मरेको भने पनि यो संख्या दोब्बर रहेको विज्ञहरुको भनाई छ । डढेलोले यतिको संख्यामा जनावर मर्दा यसले दशकौंसम्म पर्यावरणमा असर गर्ने बताइएको छ । 

 

मरेको संख्यामा चमेरो, भ्यागुता लगायतका साना जनावरहरु समावेश गरिएको छैन । मरेका जनावरहरुमा क्वाला, कङ्गा, पुटोरो, कालो सुँगा, डायमण्ड पाईथन लगायत मरेको अधिकारीहरुले बताएका छन् । आगोको ज्वालाको कारण यी जनावर भाग्न नसक्दा मरेका हुन् । 

 

त्यस्तै बाँचेकाहरु मध्ये पनि धेरै जनावर घाँस र वनस्पति जलेका कारणले भोकले मर्ने बताइएको छ । त्यसैले बाँचेकाहरुको संरक्षण गर्न ठूला जमीनमा खाना राख्न विज्ञहरुले सुझाएका छन् । त्यस्तै, उनीहरुले पाउरोटी, मासुको परिकार तथा चिनी र नून भएको खाना चाहि नछोड्न भनेका छन् ।


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 1 hour ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 2 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 2 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।