IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । सिड्नीको समुन्द्रमा एक नेपाली युवक मृत भेटिएका छन् । ३२ वर्षिय युवक अमित सुनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलबार दिउँसो फेसा परेको हो ।

 

श्रीमान् आइतबारदेखि सम्पर्कविहीन भएको भन्दै अमितकी श्रीमतीले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले मोबाइल लोकेसनको आधारमा ती युवकको शव पत्ता लगाएको हो ।

 

सन् २००७ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आएका उनी बरूउडमा बस्थे । पिआरका लिन सजिलो होस् भनेर गत वर्ष उनले श्रीमतीलाई पढ्का लागि तास्मानिया पठाएका थिए । उनी पनि तास्मानिया जाने तरखरमै थिए ।खसिड्नीको ग्रानभिल फ्रेण्डस र जेन्टजर्ज फुटबल क्लबबाट अमित फुटबलसमेत खेल्थे ।

 

उनको दाह संस्कारका लागि एनआरएनले सहायता उपलब्ध गराउने भएको छ भने उनले खेलेका दुई फुटबल क्लबले पनि सहयोग गर्ने बताइएको छ ।


थप समाचार

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

  • 6 minutes ago
जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

एजेन्सी । कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

कोरोना कोषमा कसले कति जम्मा गरे ?

  • 7 minutes ago
कोरोना कोषमा कसले कति जम्मा गरे ?

काठमाडौँ । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरु दिन दिनै बढीरहेका छन् । प्रधानमन्त्री तथा मन

सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि...

  • 13 minutes ago
सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि...

गलकोट । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।