IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा भएको विमान दुर्घटनाः तीनै जना फायरफाइटर्सको शव फेला

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाको जंगलमा आगो निभाउन गएका फायरफाइटरको शव शनिबार फेला परेको छ । अष्ट्रेलिया प्रहरीले उनीहरुको शव फेला पारेको पुष्टि गरेको छ ।

 

एक हप्तादेखि उनीहरुको खोजीकार्य भइराखेको थियो । तीनै जनाको एक विमान दुर्घटनामा मृत्यु भएको हो । 

तीन जना पाइलटको नियुक्ती गरेको कम्पनीले शवहरु बरामद भएको जानकारी दिएको हो । न्यु साउथ वेल्सका प्रहरी प्रवक्ताले एक इमेलमार्फत रोयटर्सलाई जानकारी दिदै उनीहरुको आइडीकार्ड मार्फत शवको पुष्टि भएको हो । 

 

अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउने क्रममा एयरक्राप्ट दुर्घटनामा परेको थियो । उक्त विमान अमेरिकी फायरफायटर्सले चलाएका थिए । 

 


थप समाचार

बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

  • 27 minutes ago
बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

एजेन्सी । कंगना रणाउत बलिउडमा एक सफल अभिनेत्री हुन् । जुनसुकै कथामा पनि आफूलाई प्रस्तुत गर्न सक्ने खुबी भएकी कंगना सन् १९८७ मार्च २३ मा हिमाचल प्रदेशको भाम्ब्लामा जन्मिएकी हुन् ।

पेटको बोसो सजिलै घटाउन...

  • 42 minutes ago
पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या

यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

  • 50 minutes ago
यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

एजेन्सी । सन् २००६ को सुपरहिट फिल्म ‘ग्यांगस्टर’बाट चर्चित बनेका साइनी आहुजालाई एकदमै उत्कृष्ट अभिनेताको रुपमा लिने गरिन्थ्यो भने एक सम्भावना बोकेका कलाकारको रुपमा हेरिन्थ्यो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।