IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा ‘फिसिङ’ गर्न जाँदा ज्यानै जाला है !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । गर्मी समय सुरु भएसँगै अष्ट्रेलियामा ‘फिसिङ’ अर्थात् माछा मार्ने क्रममा केही व्यक्तिहरुले ज्यान गुमाउँदै आएका छन् । ज्यान गुमाउनेहरुमा नेपालीहरु पनि पर्ने गरेको तितो यथार्थ हामीमाझ छ ।

 

गर्मी महिनामा माछा मार्ने क्रममा ज्यान गुमाउनेको संख्या अपेक्षित रुपले नघटेको कारणले गर्दा यसबारेमा नेपाली समुदायले सचेतना अभियान पनि चलाएका छन् । विशेष गरेर अष्ट्रेलियामा आएका नयाँ नेपाली विद्यार्थी अथवा अन्य प्रयोजनले आएकाहरुलाई यस्तो सचेतना अभियान चलाइएको छ । 

 

समुन्द्रमा ढुङ्गामा बसेर माछा मार्ने संस्कृति लोकप्रिय भए पनि समुन्द्रमा अपनाउनुपर्ने सावधानीको बेवास्ता गर्दा ज्यान गुमाउनेको संख्या घटेको छैन । ढुङ्गामा बस्दा वा छेउमा बसेर फिसिङ गर्दा समुन्द्रको छालले मानिसलाई अनियन्त्रित बनाउने गरेको छ । छाललाई सामान्य रुपमा लिँदा पनि कयौं नेपालीहरुले ज्यान गुमाइसकेका छन् । 

 

 

यसै कुरालाई ध्यानमा दिँदै नेपाली समुदायले फिसिङमा जाने हो भने ‘लाइफ ज्याकेट’ लगाउने, छाललाई खेलाचीको रुपमा नलिने, ठूलो छालबाट टाढै बस्ने, एक्लै समुन्द्रमा नजाने, जानै मन लागे समूह बनाएर जाने, पौडन सक्ने क्षमताको विकास गरेर मात्रै जाने सल्लाह दिएका छन् ।

 

नेपाली तथा अन्य देशका आप्रवासीहरुले समुन्द्रमा ज्यान गुमाएपछि अष्ट्रेलियका सरकारी अधिकारीहरुले पनि यसबारेमा चासो व्यक्त गरेका छन् । अष्ट्रेलिया सरकारले डुबेर मर्नेहरुको बारेमा प्रकाशित गरेको तथ्यांक अनुसार करिब १० प्रतिशतको संख्या चीन, भारत तथा नेपालबाट आउने विद्यार्थीहरु रहेको जनाएको छ ।


थप समाचार

च्याम्पियन्स लिगः यी तीनै क्लबलाई जित्नै पर्ने बाध्यता

  • 1 minute ago
च्याम्पियन्स लिगः यी तीनै क्लबलाई जित्नै पर्ने बाध्यता

काठमाडौँ । च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेल अत्यन्त रोमाञ्चक हुने भएको छ । ग्रुप एच मा चेल्सी, भ्यालेनसिया, आयाक्स र लिली रहेका छन् ।

संसदकाे हिउँदे अधिवेशन पुस ४ गते बाेलाउन सिफारिस, पहिलाे एजेण्डा सभामुख चयन

  • 4 minutes ago
संसदकाे हिउँदे अधिवेशन पुस ४ गते बाेलाउन सिफारिस, पहिलाे एजेण्डा सभामुख चयन

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन मन्त्रिपरिषदले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । यहि अधिवेशनले सभामुख चयनको प्रक्रिया समेत तय गर्नुपर्नेछ । सा

बार्सिलोनालाई पराजित गर्नै पर्ने दबाबमा इन्टर मिलान, मेस्सी नखेल्ने ?

  • 11 minutes ago
बार्सिलोनालाई पराजित गर्नै पर्ने दबाबमा इन्टर मिलान, मेस्सी नखेल्ने ?

काठमाडौँ । च्याम्पियन्स लिगमा इन्टर मिलानले बार्सिलोनासँग आमनेसामने गर्दैछ । समुह चरणको अन्तिम खेलमा इन्टर मिलानले जित्नै पर्ने दबाब रहेको छ । बार्सिलोना भने अर्को चरणमा प्रवेश गरिसकेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।

विचित्र विश्व

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्वका शीर्ष २० प्रमुखहरुबारे चर्चा गरौं जसको सबैभन्दा बढी तलब रहेको छ ।