IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा नेपालीले रेल चढ्दा यस्ता कुरामा ध्यान दिनुपर्छ, नत्र जरिवाना तिर्नुपर्ला

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियामा केही यस्ता नियमहरु रहेका छन् जसबारे थाहा नहुँदा कानुनी झमेलामा नेपालीहरु पर्ने गरेका छन् । रेलमा यात्रा गर्दा अष्ट्रेलियामा विशेष ध्यान दिनुपर्छ । 

 

अष्ट्रेलियामा रेलमा यात्रा गर्दा चुरोट सेवन गरे कडा जरिवाना लाग्छ । यदी वयस्क व्यक्तिले रेलमा चुरोट सेवन गरे २१२ डलर जरिवाना लाग्छ । त्यस्तै बालकहरुले उक्त हर्कत गरे ७२ डलर जरिवाना लाग्छ । 

अष्ट्रेलियामा पनि राज्य अनुसार आफ्नै नियम रहेका छन् । पश्चिम अष्ट्रेलियाका सरकारले रेलमा चुरोट सेवन गर्न प्रतिबन्ध नै लगाएका छन् । 

 

सन् २०१२ मा दक्षिण अष्ट्रेलियामा चुरोट सेवन गर्ने बिल पारित भएको थियो । 

 

अष्ट्रेलियामा रेलमा सवार गर्दा सिटमा खुट्टा राखे पनि जरिवाना लाग्ने गरेको छ । उक्त जरिवाना १०० देखि २६१ डलर जरिवाना लाग्ने गर्छ । 

 


थप समाचार

ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

  • 1 minute ago
ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन्

रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

  • 10 minutes ago
रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले पनि खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएको छ । अन्य ठूला दुई क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले भारी पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेको अवस्थामा रियलले पनि

भोकभोकै मर्न थाले गाईबस्तु

  • 11 minutes ago
भोकभोकै मर्न थाले गाईबस्तु

बेनी । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु व्यापार व्यावसाय बन्द गरेर घरभित्र बसेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न थालेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।